पुटिनका साथीहरूको सम्पत्ति बेच्न अमेरिकामा कानुन ल्याउँदै

  पश्चिमी देशहरूले रुसका धेरै अर्बपति व्यापारीहरूलाई आर्थिक रुपमा  कडा प्रतिबन्ध लगाएका छन्। जसमा उनीहरुको सम्पत्ति जफत पनि परेको छ । अमेरिकामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका व्यवसायीमाथि थप कडा प्रतिबन्ध लगाइएको छ । बिहीबार  द्विदलीय सिनेटरहरूको समूहले एक विधेयक पेश गर्‍यो जसले बाइडेन प्रशासनलाई जफत सम्पत्तिबाट युक्रेनका जनतालाई आर्थिक सहयोग गर्ने अधिकार दिनेछ। विधेयक […]

सम्बन्धित सामग्री