बेलायतले गर्यो अब्रामोभिचको सम्पत्ति रोक्का, चेल्सी बेच्न नपाउने

रुसी अर्बपति रोमन अब्रामोभिचको बेलायती फुटबल क्लब चेल्सी बेच्ने निर्णयसँगै पछिल्लो समय चर्चामा रहेको चेल्सी बेच्न बेलायतले तत्कालका लागि रोक लगाएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेन आक्रमणमा अब्रामोभिचले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको साथ दिएको आरोप लगाउँदै उनको सम्पत्ति रोक्का गर्ने निर्णय गरेका हुन्।बेलायतले चेल्सीका मालिक अब्रामोभिचको सबै सम्पत्ति रोक्का गर्ने निर्णय गरेसँगै अब उनले क्लब बेच्न नपाउने भएका छन्। यससँगै अब चेल्सीको भविष्य के होला भन्ने प्रश