जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिएका छन् ।
युक्रेनका सम्बन्धमा गरेको टिप्पणीका कारण जर्मनीका जलसेना प्रमुख काय–एचिम स्चोन्बाचले राजीनामा दिएका बीबीसीले जनाएको छ ।
उहाँले युक्रेनमा रुसले सैन्य हस्तक्षेपको योजना बनाएको भन्नु बकवास रहेको बताउनु भएको थियो । उहाँको यो अभिव्यक्तिको तीव्र आलोचना भए पछि राजिनामा दिनु भएको हो ।
यसैबीच, अमेरिका र बेलायतसहितका पश्चिमा राष्ट्रले रुसले युक्रेनमा आक्रमण गर्नसक्ने बताउँदै आएका छन् ।
रुसले युक्रेनमा आफू समर्थित राष्ट्रपति बनाउन खोजेको बेलायतको आरोप छ । रुस...