प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवतीको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीद्धारा राजीनामा

पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पदबाट राजीनामा दिएकी छन्।

सम्बन्धित सामग्री

सुत्केरीको ज्यान गएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

प्रसूति वार्डमा ठाउँ अभावका कारण एक जना सुत्केरीको ज्यान गएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री डाक्टर मार्टा टेमिडोले पदबाट राजीनामा दिनुभएको छ । व्यथाले च्यापेकी एक भारतीय पर्यटकको प्रसूति वार्डमा ठाउँ नपाउँदा अस्ति मङ्गलवार ज्यान गएको थियो । ज्यान गएको खबर आउनेबित्तिकै स्वास्थ्यमन्त्री टेमिडोले राजीनामा दिएको बीबीसी हिन्दीले जनाएको छ । पोर्चुगलको सबैभन्दा ठूलो सान्ता मारिया अस्पतालको नियोनाटोलोजी इकाइमा ठाउँ नभएपछि महिलालाई लिस्बनको अर्को अस्पतालमा लगिएको र यसै क्रममा उनको ज्यान गएको हो । गर्भवती महिलाको आकस्मिक शल्यक्रिया ग...

बेड नपाएर गर्भवतीको मृत्यु भएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्रीले दिइन् राजीनामा

एक भारतीय गर्भवतीको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री मार्ता तेमिदोले पदबाट राजीनामा दिएकी छन्।पोर्चुगल घुम्न गएकी ती भारतीय गर्भवतीलाई सुत्केरी व्यथा लागेपछि अस्पताल लगिएकोमा अस्पतालमा बेड नपाएपछि अर्को अस्पतालमा लैजानु परेको थियो।ती महिलाको हृदयघातका कारण मृत्यु भएको बताइएको छ। प्रसूति एकाईमा कर्मचारी अभाव हुँदा यसअघि पनि यस्ता धेरै घटना भएको बताइएको छ।ती भारतीय महिलाको मृत्युपछि स्वास्थ्यमन्त्री तेमिदोले आफू मन्त्रीका लागि अयोग्य रहेको भन्दै राजीनामा दिएकी हुन्।

गर्भवतीको मृत्युपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री टेमिडोको राजीनामा

१६ भदौं, काठमाडौं । पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पदबाट राजीनामा दिएकी छन् । एक अस्पतालबाट अर्को अस्पताल लैजाँदै गर्दा हदृयघातका कारण ३४ वर्षीया महिलाको मृत्यु भएको बताइएको छ । तर, स्वास्थ्यमन्त्रीको राजीनामाको कारण यो मात्रै होइन । विगत केही महिनादेखि, आलोचकहरूले पोर्चुगललाई डेलिभरी अस्पतालमा कामदारहरूको […]

गर्भवतीको मृत्यु भएपछि स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

काठमाडौँ । पोर्चुगलकी स्वास्थ्य मन्त्री मार्टा टेमिडोले प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि आफ्नो पदबाट राजीनामा दिएकी छिन् । एउटा अस्पतालबाट अर्को अस्पताल लैजाँदै गर्दा कार्डियक अरेस्टका कारण ३४ वर्षीया महिलाको मृत्यु भएको बताइएको छ । तर, स्वास्थ्यमन्त्रीको राजीनामाको कारण यो मात्रै होइन । विगत केही महिनादेखि, आलोचकहरूले पोर्चुगललाई सुत्केरी गराउने […]

पोर्चुगलमा गर्भवती भारतीयको मृत्यु भएपछि स्वास्थ्यमन्त्रीले दिइन्  राजीनामा

पोर्चुगलकी स्वास्थ्य मन्त्री मार्टा टेमिडोले प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि आफ्नो पदबाट राजीनामा दिएकी छिन् । एउटा अस्पतालबाट अर्को अस्पताल लैजादैँ गर्दा कार्डियक अरेस्टका कारण ३४ वर्षीया महिलाको मृत्यु भएको बताइएको छ ।तर, स्वास्थ्यमन्त्रीको राजीनामाको कारण यो मात्रै होइन । विगत केही महिनादेखि, आलोचकहरूले पोर्चुगललाई सुत्केरी गराउने अस्पतालहरूमा कामदारहरूको गम्भीर अभाव भएको आरोप लगाउँदै आएका छन् । डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि स्वास्थ्य मन्त्री थिइन् र