राजनीति धेरै नबुझ्नेका लागि आजको समाचारको व्याख्या : विश्वासको मत भनेको के हो? जनादेश र परमादेश नि?

प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट विश्वासको मत पाउन सफल भएका छन्। विश्वासको मतका लागि आज भएको मतदानमा उनको पक्षमा  १६५ मत र विपक्षमा ८३ मत र तटस्थमा १ मत परेको थियो। नेपालमा राजनीति बुझ्ने र धेरै बुझ्नेहरु प्रशस्त छन्। तर केही भने खासै धेरै राजनीति बुझ्दैनन्। उनीहरुका लागि बुझ्न सजिलो बनाउने यो ब्लग- यो विश्वासको मत… Continue reading