२० किलो अवैध लागूऔषध चरेस बरामद

पर्साको सशस्त्र प्रहरी बल वोर्डर आउटपोष्ट भिस्वाबाट खटिएको सशस्त्र प्रहरीको गस्तीले २१ वटा पोकामा रहेको २० किलो ८ सय ६० ग्राम अवैध लागूऔषध चरेस बरामद गरेको छ ।

सम्बन्धित सामग्री

फोटो फ्रेममा हालेर चरेश तस्करी, बेलायत लैजान लागिएको थियो १५ किलो

काठमाडौँ : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध १५ किलो चरेस बरामद गरेको छ। विदेश लैजाँदै गरेको सो चरेस मङ्गलबार बरामद गरी आज सार्वजनिक गरिएको हो।  विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट प्रहरीले कार्गो जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको एआरए एमइएक्स कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाई–छिपाई ल्याइएको अवस्थामा उक्त परिमाणको पदार्थ मङ्गलबार फेला पारी बरामद गरिएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए।उन

नेपालदेखि रुससम्म चरेश कारोबारको ‘कनेक्सन’ : ५ किलो चरेसहित १ जना पक्राउ

नेपालबाट रुसमा ५ किलो अवैध लागूऔषध चरेश पठाउने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङको बेशीशहर नगरपालिका–१० का ५२ वर्षीय टेकबहादुर राउतलाई ललितपुर महानगरपालिका–३ पुल्चोकबाट शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । कीर्ति क्राफ्ट लिमिटेड काठमाडौंको नामबाट रुस पठाएको क्यान बोत्तल भित्रबाट चरेस बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । घटनामा अवैध लागूऔषध कारोबार र तस्करी मुद्दामा रुसमा अनुसन्धान भइरहेकोमा रुस सरकारबाट पारस्परिक कानूनी सहायताका लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा पत्र पाप्त ...