बाराबाट ठूलो परिमाणमा लागूऔषध बरामद

सीमामा खटिएका सशस्त्र प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । भारतबाट नेपाल ल्याइँदै गरिएको प्रतिबन्धित २७ सय १६ थान लागूऔषध (सुई) शनिबार बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले बताए ।