मधेस प्रदेशमा लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरीलाई सफलता

मधेस प्रदेशमा लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरीलाई सफलता मिलेको छ। सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगरको बिशेष सक्रियतामा आर्थिक बर्ष २०७८।०७९ मा लागूऔषध नियन्त्रणमा सफलता मिलेको हो ।गत आर्थिक वर्षमा मधेस प्रदेशको ८ जिल्ला अन्तर्गत विभिन्न स्थानमा ६० बिगहा साढे १७ कठा जग्गामा  लुकाई छिपाई लगाइएको लागूऔषध गाँजाखेती नष्ट गरेको डिआईजी मगरले रातोपाटीलाई बताए ।त्यसैगरि सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलिले सोही अवधिमा २६ सय ६७ किलोग्राम गाँजा बरामद गरि नष्ट गरेको छ। गांजा लगाय

सम्बन्धित सामग्री

तेस्रो टाइगर कप भलिबल: सशस्त्रका दुवै टोलीको सफलता

तेस्रो टाइगर कप क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलले मंगलबार महिला तथा पुरुष दुवै टोलीले जित निकालेका छन्।...

तेस्रो टाइगर कप भलिबल: सशस्त्रका दुवै टोलीको सफलता

तेस्रो टाइगर कप क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलले मंगलबार महिला तथा पुरुष दुवै टोलीले जित निकालेका छन्।...

सशस्त्रका एआइजीलाई दर्ज्यानी चिह्न प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति भएका चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले गौतम सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका हुन् ।सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उनको कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यावसायिकताको मूल्याङ्कन गर्दै नेपाल सरकारले पदोन्नति प्रदान गरेको स्मरण गर्दै आगामी कार्यकाल सफलता

एपिएफको लगातार दोस्रो जित

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बुधबार सुदूरपश्चिम प्रदेशमाथि ६ विकेटको जित निकाल्दै जारी ललितपुर मेयर महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो सफलता प्राप्त गर्दा लुम्बिनी प्रदेशले ललितपुर मेयर्स–११ माथि २ रनको रोमाञ्चक जित रच्...

सशस्त्र प्रहरीद्वारा आर्म्स एन्ड एक्सप्लोसिभ डिटेक्सन डग तालिम सञ्चालन

काठमाडाैँ - सशस्त्र प्रहरी बलको पशु स्वास्थ्य तथा डग हेन्डलर उपशाखाले आइतबारदेखि आर्म्स एन्ड एक्सप्लोसिभ डिटेक्सन डग तालिम सञ्चालन गरेको छ ।कार्यालयमा आयोजित समारोहबीच प्रहरी उपरीक्षक (एसपी) नानीराम हुमागाईंले उक्त तालिमको उद्घाटन गरेका छन् । ‘जटिल अनुसन्धानमा तालिम प्राप्त डगको सहयोगमा महत्त्वपुर्ण कार्यसम्पादन गर्न सफलता प्राप्…

सीमा वारपार अपराध नियन्त्रणमा सफलता पाउँदै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल नेपालको रौतहटस्थित गणले सीमा वारपार हुने विभिन्न किसिमका अपराध तथा तस्करी नियन्त्रणमा अपेक्षाभन्दा बढी सफलता प्राप्त गरेको देखिएको छ। चालू आर्थिक वर्षको सात महिनामा सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले राम्रो काम गरेको गण प्रमुख सशस्त्र प्रहरी एसपि सूर्यबहादुर सेन ओलीले जानकारी गराएका छन्।