सप्तरीमा अवैध मदिरासहित लागूऔषध बरामद

काठमाडौँ- सप्तरीमा सशस्त्र प्रहरीले अवैध मदिरासहित लागूऔषध बरामद गरेको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ५ बाट २०० लिटर अवैध मदिरा र राजगढ गाउँपालिका वडा नम्बर २ बाट १०६ प्याकेट राजनिवास नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कडरबोनाबाट खटिएको टोलीले गाईघाट कदमाहा सडक खण्डअन्तरर्गत सुरुङ्गा नगरपालिका वडा नम्बर ५ स्थित […]