बालुवाटार बैठक : राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीन पद मिलेर लिनुपर्ने प्रस्ताव

काठमाडौं, १० पुष । सत्ता गठबन्धनको बालुवाटारमा जारी बैठकमा प्रमुख तीन घटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच राष्ट्रपति, प्रधानमन्त्री र सभामुख प्रमुख तीन पद मिलेर एक एक वटा लिनुपर्ने प्रस्ताव अघि सारिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बैठकमा यस्तो प्रस्ताव […]

सम्बन्धित सामग्री

सभामुख–उपसभामुखसहित महाभियोग सिफारिस समितिको बैठक

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथि छानविनका लागि बनेको महाभियोग सिफारिस समितिको बैठक बसेको छ । बुधबार संसद भवन नयाँ बानेश्वरमा सभामुख अग्नि सापकोटाको पहलमा उपसभामुख पुष्पा भुसालसहित समितिका सदस्यहरुको बैठक बसेको हो । प्रतिनिधिसभाको बैठकअघि सभामुख र समिति सदस्यहरूबीच छलफल भएको हो । समिति कसरी अगाडि बढ्ने विषयमा छलफल भएको र आजको बैठकबाट समितिको सभापति तोक्ने एजेण्डा नरहेको सिफारिस समितिका सदस्य रहेका सांसद कृष्णभक्त पोखरेलले रातोपाटीलाई जानकारी दिए । उनले भने– ‘सभामुखले

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था समितिको बैठक

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सभामुख सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बिहीबारको बैठकमा सरकारले आइतबार टेबुल गरेको एमसीसी सम्झौता संसद्‌मा छलफलका लागि पेस गर्ने कार्यसूची छ ।

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै

सभामुख अग्नीप्रसाद सापकोटाले आज २ बजे सर्वदलीयय बैठक बोलाएका छन् । बैठक सिंहदरवास्थित संसद सचिवालयमा बस्नेछ । संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बैठकमा बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न...

सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान

प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्। संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग समसामयिक विषयमा छलफल गर्न भोलि सोमबार दिउँसो २ बजे सर्वदलीय बैठक आह्वान गरिएको...

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सोमबार २ बजेलाई सर्वदलीय बैठक बोलाइएको हो । उनका अनुसार बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ ।

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौँ, २५ माघ: सभामुख अग्निप्रसाद सापकोटाले बुधबार ११ बजेका लागि प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन् । भोलि (बुधबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकका लागि कार्यसूची तय गर्न सभामुख सापकोटाले कार्यव्यवस्था समिति बैठक बोलाएका हुन् । सरकारले एमसीसी संसद्‌मा पेस गर्ने औपचारिक जानकारी दिएपछि कार्यव्यवस्था समितिको बैठक बोलाइएको हो । आइतबार कानुन, न्याय […]

सभामुख-कानूनमन्त्री भेट, बोलाइयो कार्यव्यवस्थाको बैठक

६ पुस, काठमाडौं । सभामुख अग्नि सापकोटा र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुबीच भेटवार्ता भएको छ । मंगलबारको प्रतिनिधि सभा बैठक अघि सोमबार सभामुख र कानूनमन्त्रीबीच भेटवार्ता भएको हो । भेटमा भएका कुराकानीको विषय सार्वजनिक भएको छैन । तर एमसीसीबारे छलफल भएको हुनसक्ने कानूनमन्त्री निकट स्रोतले बतायो । सभामुख सापकोटाको सचिवालयका एक सदस्यले भने उक्त भेट नियमित […]

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले भाेली (सोमबार) सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौं, जेठ २८ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वदलीय बैठक बोलाएका छन्। सभामुख सापकोटाले आज दिउँसो २ बजे बैठक बोलाएका हुन्। पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि सभामुख सापकोटाले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा रहेका दलका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएका छन्। प्रतिनिधिसभा विघटनपछि सभामुख सापकोटाले पूर्व सभामुख र […]