सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै

सभामुख अग्नीप्रसाद सापकोटाले आज २ बजे सर्वदलीयय बैठक बोलाएका छन् । बैठक सिंहदरवास्थित संसद सचिवालयमा बस्नेछ । संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बैठकमा बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न...

सम्बन्धित सामग्री

सर्वदलीय बैठक आज बस्दै, यस्ता छन् एजेण्डा !

काठमाडौँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेण्डा तय गर्न आज (शुक्रबार) सर्वदलीय बैठक बोलाएका छन् । संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । स्वतन्त्र सांसद पनि सहभागी हुने छन् । सभामुखको निर्वाचनको नहुँदासम्म बैठक […] The post सर्वदलीय बैठक आज बस्दै, यस्ता छन् एजेण्डा ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निष्कर्ष बिनानै कर्णाली प्रदेशसभाको बैठक आज बस्दै, प्रतिपक्षले के गर्ला ?

गत असार १२ गतेदेखि अवरुद्ध कर्णाली प्रदेश सभाको बैठक बिहीबार दिउँसो बस्ने भएको छ । तर प्रतिपक्ष दल नेकपा एमालेले उठाएका मागहरुको विषयमा भने सहमति जुट्न सकिरहेको अबस्था छैन ।यो बिचमा लगातार सर्वदलीय बैठक बस्दा पनि कुनै टुङ्गो नलागेको सभामुख राजबहादुर शाहीले रातोपाटीलाई जानकारी दिए । एमालेले गत माघमा सरकारले प्रतिपक्षसँग गरिएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग गरिरहेको छ । यस्तै आगामी आर्थिक वर्ष २०७९–०८० को लागि ल्याइएको बजेटको किताब तथ्यगत रूपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रो

सर्वदलीय बैठक बस्दै

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ। सभामुख सापकोटाको सचिवालयका अनुसार आज दिउँसो २ बजे बैठक बस्दै छ।...

प्रतिनिधिसभाको बैठक आज बस्दै, एमालेले सदन चल्न दिनेमा भने शंका

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । गत बुधबारदेखि सुरु भएको संसदको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संदन अवरोध गरिरहेको छ । संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले हिजो डाकेको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको थियो । त्यसैले आज पनि संसदमा एमालेले अवरोध गर्ने संभावना छ । आफुले कारबाही गरेका […]

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ । दिउँसो १ बजे बैठक बोलाइएको छ । नेकपा एमालेले भने लगातार संसद् बैठकमा नाराबाजी गर्दै आएको छ । अवरोधकै बिच सरकारले दल विभाजनसम्बन्धी अध्यादेश, प्रतिस्थापन विधेयक लगायत केही अध्यादेश सदनमा पेस गरेको छ। संसद्को अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले हिजो (सोमबार) सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले […]

सर्वदलीय बैठक आज बस्दै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ । संसद्मा जारी गतिरोध अन्त्यका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । “संसदको गतिरोध अन्त्यका लागि सभामुखले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ,” सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, “सोमबार दिउँसो साढे २ बजे ल्होत्से हलमा बैठक राख्नुभएको छ ।”  संसद्मा एमालेले...

सभामुखद्वारा बोलाइएको सर्वदलीय बैठक आज बस्दै, प्रधानमन्त्री सहभागी होलान् ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।  उनले राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् । उनले शुक्रबार २ बजे छलफलका लागि संसद् भवन नयाँ बानेश्वरमा...