नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले हालै राजधानीमा एक समारोह आयोजना गरी सन् २०२१ को प्रतिभा पुरस्कार संगीतकार गणेश गुरुङ र प्रतिभा सम्मान गीतकार डा. कृष्णहरि बराललाई प्रदान गरेको छ। समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइलाले गुरुङलाई एक लाख रुपियाँ र बराललाई ५० हजार रुपियाँसहित सम्मान र पुरस्कार हस्तान्तरण गरेका हुन्। काँइलाले पुरस्कार र सम्मानबाट प्रतिभाको […]