प्रेम शान्ति साहित्य सम्मान पुरस्कार मधुश्रीलाई

यस वर्षको प्रेम शान्ति साहित्य सम्मान पुरस्कार मधुश्रीलाई प्रदान गरिने भएको छ।

सम्बन्धित सामग्री

भोजपुरे, श्यामल र खतिवडालाई वासु शशी पुरस्कार

काठमाडौँ । वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकारहरू हिरण्य भोजपुरे, श्यामल र डा. गोपीकृष्ण खतिवडालाई सम्मान गर्ने भएको छ । सो परिषद्ले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई  ‘वासु शशी साहित्य सम्मान २०७९’ प्रदान गर्ने निर्णय गरेको छ

बिपी कोइराला साहित्य पुरस्कार घोषणा

जननायक बिपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा प्रदान गर्ने बिपी साहित्य सम्मान पुरस्कार र बिपी सेनानी सम्मान पुरस्कारको घोषणा गरेको छ ।      रु एक लाख एक हजार राशिको यस वर्षको साहित्य सम्मान पुुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई प्रदान गर्ने निर्णय गरिएको छ । ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रस्टका सदस्य डा ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिले सो निर्णय गरेको हो । ट्रस्टले प्रतिवर्ष प्रदान गरिने र

बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार गौतमलाई प्रदान गरिने

यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई प्रदान गरिने भएको छ । जननायक बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र बीपी सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ ।

लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्राद्यापक शर्मालाई

काठमाडौँ– लीलाध्वज थापा साहित्य प्रतिष्ठानले यो वर्षको लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्राध्यापक गोपीकृष्ण शर्मालाई प्रदान गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा करिब चार दशक संलग्न रही साहित्य सिर्जना, भाषा, व्याकरण एवं अनुसन्धान क्षेत्रमा विशेष योगदान गरेका शर्माको योगदानको उच्च मूल्याङ्कन गर्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले बताए । सम्मान […]

भेषजराज साहित्य सम्मान पुरस्कार कर्माचार्य र रेग्मीलाई

स्याङ्जा । भेषजराज साहित्य प्रतिष्ठानद्वारा भेषजबिन्दु साहित्यिक पुरस्कार र भेषजराज साहित्य सम्मानबाट यसपटक क्रमशः जिल्लाकै पहिलो महिला कृतिकार गंगा कर्माचार्य पौडेललाई र स्रष्टा ज्ञानेश्वर रेग्मीलाई प्रदान गरिएको छ । जिल्लाको वालिङमा आयोजित कार्यक्रममा स्याङ्जाली वरिष्ठ साहित्यकार वालिङ प्रज्ञा प्रतिष्ठानका कुलपति देवीप्रसाद वनवासीले भेषजराज शर्माले नेपाली भाषा साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएको बताउनुभयो । उहाँले आफ्नो […]

भेषजराज साहित्य सम्मान पुरस्कार कर्माचार्य र रेग्मीलाई

अमृत अर्याल, स्याङ्जा । भेषजराज साहित्य प्रतिष्ठानद्वारा भेषजबिन्दु साहित्यिक पुरस्कार र भेषजराज साहित्य सम्मानबाट यस पटक क्रमशः जिल्लाकै पहिलो महिला कृतिकार गङ्गा कर्माचार्य पौडेललाई र स्रष्टा ज्ञानेश्वर रेग्मीलाई प्रदान गरिएको छ । जिल्लाको वालिङमा आयोजित कार्यक्रममा स्याङ्जाली वरिष्ठ साहित्यकार वालिङ प्रज्ञा प्रतिष्ठानका कुलपति देवीप्रसाद वनवासीले भेषजराज शर्माले नेपाली भाषा साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउनु भएको […]

बिपी साहित्य सम्मान रेग्मी र सेनानी सम्मान कायस्थलाई

काठमाडौँ – जननायक बिपी कोइराला स्मृति ट्रस्टले बिपी साहित्य सम्मान तथा पुरस्कार वरिष्ठ कवि मदन रेग्मी र बिपी सेनानी सम्मान एवं पुरस्कार तिलकप्रसाद कायस्थलाई प्रदान गर्ने भएको छ। ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले शनिबार विज्ञप्ति जारी गरी आधुनिक नेपाली साहित्यका वरिष्ठ कवि रेग्मीलाई बिपी साहित्य सम्मान र प्रजातन्त्र सेनानी कायस्थलाई बिपी सेनानी सम्मान प्रदान गर्न […]

वीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ कवि मदन रेग्मीलाई

वीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको वीपी साहित्य सम्मान पुरस्कार यसपटक आधुनिक नेपाली साहित्यका एक वरिष्ठ कवि मदन रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । पाँच दशकभन्दा पहिलेदेखि साहित्य साधनामा रहेर, नेपाली काव्य साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने कवि मदन रेग्मीका कविता सङ्ग्रहहरू र अरू धेरै साहित्यिक कृतिहरू प्रकाशित छन् । उनले नेपाली साहित्यको श्रीवृद्धिमा पुर्‍याएको योगदानको सम्मान गर्दै उहाँलाई यो पुरस्कार दिने निर्णय गरिएको हो ।त्यसरी नै वीपी स्मृति ट्र

‘बिपी साहित्य सम्मान’ सुवेदीलाई

काठमाडौँ । जननायक बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बिपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदीलाई दिने निर्णय गरेको छ । जननायक...

‘बिपी साहित्य सम्मान’ सुवेदीलाई

काठमाडौं । जननायक बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बिपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार प्रा