सानिमा बैंकको १८औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुविधा सहितको जेनेरेशन सानिमा सेभिङ्ग खाता

काठमाडौं, २१ मंसिर । सानिमा बैंकले १८औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुबिधा सहितको जेनेरेशन सानिमा सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता १८ वर्ष भन्दा माथिका युवा वर्गहरुलाई लक्षित गरी ल्याइएको बचत खाता हो । शून्य मौजदातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, इ–कम कार्ड (पहिलो टपअप निःशुल्क), डिम्याट खाता […]

सम्बन्धित सामग्री

सानिमा थ्री इन वान खातामा सी–आस्वा र मेरो सेयर सुविधा थप

सानिमा बैंकले आफ्ना ग्राहकलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान खाताको प्रणाली परिष्कृत गरेको छ ।ग्राहकको सुविधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम भर्दा बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सीआस्वा र मेरो सेयरको आवेदन पनि दिन सक्नेछन् ।साथै, थ्री इन वान पोर्टलको ड्यासबोर्डमा बैंकले […]

सानिमा थ्री इन वान खातामा सी–आस्वा तथा मेरो शेयर सुविधा थप

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान खाताको प्रणाली परिष्कृत गरेको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सीआस्वा र मेरो शेयरको आवेदन पनि दिन सक्नेछन् ।   साथै, थ्री इन वान पोर्टलको दासबोर्डमा बैंकले सहज र सरल...

सानिमा ‘थ्री इन वान’ खातामा सी-आस्वा र मेरो शेयर सुविधा थप

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न भन्दै ‘थ्री इन वान’ खातालाई परिष्कृत गरेको छ । ‘थ्री इन वान’ खाताको अनलाइन फारम भर्दा ग्राहकले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सी–आस्वा र मेरो सेयरको आवेदन पनि दिन सक्ने बैंकले जनाएको छ । साथै, ‘थ्री इन वान’ […]

सानिमा बैंकको थ्री इन वान खाता प्रणाली परिष्कृत, मेराे सेयर सुविधा थप

काठमाडाैँ – सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान नामक खाताको प्रणाली अपग्रेड गरेको छ । ग्राहकहरूको सुबिधालाई मध्यनजर गर्दै खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता, ट्रेडिङ खाताको साथै सी-आस्वा र मेरो सेयरको आवेदन पनि दिन सक्ने बैंकले जनाएको छ । साथै, थ्री […]

सानिमा बैंकमा अब भिडिओ कलबाटै खाता खोल्न सकिने

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाईसी सेवा सुरु गरेको छ । गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भिडियो केवाईसी गरी आफ्नो खाता सुचारु गर्न सक्ने छन्। यससँगै ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म पुग्नुपर्ने झन्झटबाट मुक्त भएका छन् । भिडियो केवाईसी सुविधा मार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसँग प्रत्यक्ष रुपमा...

सानिमा बैंकको भिडियो केवाईसी सेवा सुरु

काठमाडौं, १० साउन । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाइसी  सेवा सुरु गरेको छ । गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर  गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन् । योसँगै ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । ख्प्थ्ऋ सुविधा मार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसंग प्रत्यक्ष रुपमा […]

सानिमा बैंकको भिडियो केवाईसी सेवा सुरु, यसरी पाइन्छ सेवा

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाईसी सेवा सुरु गरेको छ । गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भिडियो केवाईसी गरी आफ्नो खाता सुचारु गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यससँगै ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म पुग्नुपर्ने झन्झटबाट मुक्त भएका छन् । भिडियो केवाईसी सुविधा मार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तै कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणी

सानिमा बैंकले सुरु गर्‍यो भिडियो केवाईसी सेवा

काडमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाईसी (भीकेवाईसी) सेवा सुरु गरेको छ । गैरआवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भीकेवाईसी गरी आफ्नो खाता सुरु गर्न सक्नेछन् । यो व्यवस्था लागू भएसँगै ग्राहकहरुले आफ्नो खाता सुरु गर्न बैंकसम्म आउनु नपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार भीकेवाईसी सुविधा मार्फत् ग्राहकहरूले सानिमा […]

ग्राहकको मृत्युपछि सानिमा बैंकले दियो हकवालालाई १० लाख

सानिमा बैंक Sanima Bank Limited ले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ ।  बैंकका खातावाला राजु लामा तामाङको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कल्पना लामा तामाङलाई सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख दुर्घटना बिमा रकम प्रदान गरिएको बैंकले जनाएको छ । बिमाको रकम श्रीमती कल्पना लामा तामाङलाई सानिमा बैंकका निक्षेप व्यवस्थापन–रिटेलका प्रमुख टंक मणि बराल र बिमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका रामजि ढकालले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । मृत्यु भएका राजु लामा तामाङले सानिमा बैंकको कागेश्वरी मनोहरा कार्यालयमा सानिमा दिर्घायु तलब बचत खाता खोलेका थिए । सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा, रु ३ लाख सम्मको ६ जटिल रोगको उपचार बिमा, रु ५० हजार सम्मको स्वास्थ बिमा रु १० हजार बराबरको ओपिडि सेवा र ५ हजार सम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।बैंकको देशका सातै प्रदेशमा ११७ वटा कार्यालय तथा ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

सानिमा बैंकको तीज योजनाः बचत खाता खोल्दा पाइन्छ यस्ता सुविधा

काठमाडौं । सानिमा बैंकले तीजको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको हो । योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो सेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५% सम्म छुट प्रदान गरिने बैंकले जनाएको छ । यसका साथै पहिलो पीओएस कारोबारमा १०% वा ५०० सम्मको क्यास ब्याक प्रदान गरिने पनि बैंकले जनाएको छ ।यसका अतिरिक्त ५०० बराबरको एनसेल सिम कार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिन