क्रिकेट मैदानको समस्या

त्रिवि क्रिकेट मैदान । यो नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट म्याच हुने एकमात्र मैदान हो । यो मैदानमा अन्तर्राष्ट्रिय स्तरको पहिलो क्रिकेट म्याच एसीसी ट्रफीअन्तर्गत जापान र हङकङबीच ५ अक्टोबर सन् १९९८ मा भएको थियो । त्यसअघि ३ अक्टोबर सन् १९९८ मा नेपाल र थाइल्याण्डबीच र २ अक्टोबरमा बंगलादेश र पपुवान्युगिनीबीच खेल हुनुपर्नेमा खराब मौसमका कारण […]

सम्बन्धित सामग्री

आङ खस्ने समस्या लुकाउन क्रिकेट बलको सहारा !

काठमाडौं – महिलाको सानो पेटमा रहेको पिसाब थैली, पाठेघर वा दिसा बस्ने आन्द्राले सामान्य अवस्थाबाट ठाउँ छोडेर योनीबाट तल झर्ने समस्यालाई आङ खस्नु भनिन्छ। आङ खसेपछि पाठेघर मात्र बाहिर आउँदैन, पिसाब थैली र दिसा थैली पनि तल खस्छ। त्यसले महिलामा थप समस्या सिर्जना हुने चिकित्सक बताउँछन्। यो समस्या खासगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलामा बढी […]

सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनोट स्थगित

बैतडी : १६ वर्षमुनिको सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता स्थगित भएको छ। मंगलबारदेखि अछाममा हुने तय भएको छनोट प्रतियोगिता अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए।बसको ठक्करबाट एकजनाको मृत्यु भएपछि पीडित पक्षले अछाममा सडक बन्द गरेको छ। सडक बन्द गरिएपछि प्रतियोगिता पनि स्थगित गर्नुपरेको सचिव भट्टको भनाई छ।उनले भने, ‘प्रतियोगिताको सबै तयारी पूरा भएको थियो, सडक बन्द भएकाले खेलाडी पुग्न समस्या

क्रिकेट रंगशालाको समस्या : समितिमाथि समिति, फाइल घुमेको घुम्यै

१ फागुन, चितवन । चितवनको भरतपुर १५ मा निर्माण कार्य रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधानका लागि सरकारी निकायहरुले एक पछि अर्को समिति गठन गरे । तर, काम रोकिएको झण्डै डेढ बर्ष हुँदासमेत कसरी समस्याको गाँठो फुकाएर थप निर्माणको काम अगाडि बढाउने भन्ने निर्क्यौल गर्न सरकारी निकायहरूले सकिरहेका छैनन् । रंगशाला निर्माणमा रकमको अभाव […]

कहिले सुधार हुन्छ नेपालको ब्याटिङ समस्या ?

नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले केन्याको टुरमा छ । राष्ट्रिय टोलीले केन्यामा पाँच टी–ट्वान्टी खेल्दा तीन खेलमा जित निकाल्न सक्यो । नेपालले खेलेका सबै खेलमा ब्याटिङको समस्या देखियो । यो समस्या पहिलोदेखिकै हो । नेपाली टोलीको प्रशिक्षकको भूमिकामा आएका मनोज प्रभाकरले आफूले ब्याटिङ समस्या समाधानतर्फ लिने योजना भएको बताएका थिए । तर, अहिले पनि नेपालको ब्याटिङ लाइनमा केही सुधार आएको देखिँदैन । नेपाली टोलीले केन्यासँग हार बेहोरेका दुवै खेलमा नेपालले लक्ष्य पूरा गर्न सकेन । जित निकालेक

शुरु भयो राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण

काठमाडौं : यसै साता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास गराउन थालेका छन्।कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा प्रभाकरले प्रशिक्षण थालनी गरेका हुन्। उनको प्रशिक्षणमा नेपाली टोली केन्या भ्रमणमा जाँदै छ। पुबुदु दासानायकेले ७ महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिवद्धता जनाएका थिए।पहिलो दिनको सामान्य अवलोकनपछि प्रभाकरले नेपाली टोलीमा टेक्न

राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सुरु

काठमाण्डौ – यसै हप्ता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास सुरु गरेका छन् ।  कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रभाकरले अभ्यास सुरु गरेका हुन् । उनको प्रशिक्षणमा नेपाली टोलीले केन्या भ्रमण गर्दैछ । पुबुदु दासानायकेले सात महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । पहिलो दिनको सामान्य अवलोकनपछि उनले नेपाली टोलीमा टेक्निकको समस्या रहेको बताए ।  ...

‘तीन महिनामा ब्याटिङ समस्या सुधार हुन्छ’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले २/३ महिनाभित्र नै नेपाली टोलीको ब्याटिङमा सुधार गर्ने दाबी गरेका छन् ।मुख्य प्रशिक्षक प्रभाकरले आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई २/३ महिनामा नै सुधार गर्ने बताएका हुन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न शनिबार नेपाल आएका हुन् ।नेपाल क्रिकेट संघ […]

क्रिकेट टाेलीका नयाँ प्रशिक्षक प्रभाकरका चुनौती

काठमाडाैं : नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्वक्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेकाे छ। पूर्वप्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेकाे हाे। उनकै नेतृत्वमा नेपाली क्रिकेट टाेली केन्या भ्रमणमा जाँदैछ। पूर्वप्रशिक्षक पुबुदुको प्रशिक्षणमा पछिल्लो पटक दुईवटा भ्रमण गरेको टोलीले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन। त्यसपछि विभिन्न समस्या देखाउँदै बाहिरिएका पुबुदुकाे ठाउँमा भ