त्रिवि मैदानमा बलरको दिन

१४ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा खेलेका सबै ३ खेल हारेको कतारसँग सेमिफाइनल पुगिसकेको नेपालको खेल सहज हुने अपेक्षा थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेल नेपालले ६८ रनको अन्तरले जित्यो, तर त्यो जितको प्रदर्शन अपेक्षा अनुसारको भएन । अघिल्ला तीन खेलको नतिजाले सेमिफाइनलमा पुगिसकेको नेपालले ६ वर्षअघि आईसीसीको एसोसिएट सदस्य पाएको […]

सम्बन्धित सामग्री

टी-२० सिरिजको फाइनल हेर्न त्रिवि मैदानमा ओली

काठमाडौं,२२ फागुन । त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि भएको खेल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली कीर्तिपुरस्थित त्रिवि मैदानमा पुगेका छन् । सोमवार मात्रै सत्ता समीकरण बदलेका ओली नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल हेर्न मंगलवार कीर्तिपुर पुगेका हुन् । नेपाल र नेदरल्याण्ड्सबीच भएको फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै डच टोलीले उपाधि जितेको छ । नेपालले […]

त्रिवी मैदानमा कम योगफल

आइसिसी विश्वकप लिग २ को पहिलो सिरिज भइरहेको त्रिवी मैदानमा कम योगफल खेल भइरहेकोछ । अहिलेसम्म लिग २ मा तीन खेल पूरा भएका छन् । जसमा कुनै पनि टोलीले दुई सय...

त्रिवि मैदानमा फ्लड लाइट राख्न निर्माण कम्पनीसँग मंसिरमा मात्रै सम्झौता हुने

२२ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लड लाइट जोड्ने ठेक्का सिनामंगलको एमएसआईपीएल–एएससी पावर जेभीले पाएको छ । तर उसँग ठेक्का सम्झौता मंसिरमा मात्रै हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । एमएसआईपीएल–एएससी पावर जेभीले  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फ्लड लाइट जडान र केही विद्युतीय काम गर्ने छ । राष्ट्रिय खेलकुद परिषद राखेपका इन्जिनियर सबिन […]

नेपाल र ओमानबीचकाे खेल हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनलमा अहिले नेपाल र ओमानबीच खेल भइरहेकाे छ । फाइनल खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदान पुग्नुभएकाे छ । फाइनल हेर्न मैदानमा उल्लेख्य मात्रा समर्थक पनि उपस्थित भएका छन् । फाइनलमा अहिले ओमानले नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याइरहेकाे छ । याे समाचार तयार पार्दासम्म ओमानले १० ओभरमा २ विकेट गुमाएर ९७ रन बनाएकाे छ ।

टी–२० विश्वकप छनोट : नेपालले सबै खेल त्रिवि मैदानमा खेल्ने

काठमाडौं : नेपालले कात्तिक १३ गतेदेखि २० गतेसम्म हुने आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गतका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्ने भएको छ।नेपालको समूह चरणका सबै खेल त्रिवि क्रिकेट मैदानमा हुने तालिका सार्वजनिक भएको हो।नेपालले पहिलो खेल कात्तिक १३ गते सिंगापुरसँग खेल्नेछ भने दोस्रो खेल मलेशियासँग कात्तिक १४ गते र तेस्रो खेल कात्तिक १६ गते ओमानसँग टीयू मैदानमा खेल्नेछ।दुई समूहका शीर्ष दुईमा रहने टोलीले कात्तिक १७ मा सेमिफाइनल खेल्नेछन्। सेमिफाइनल

प्रधानमन्त्री कपको दुवै सेमिफाइनल त्रिवि मैदानमा हुने

२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमै हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले यसअघि सार्वजनिक गरेको खेल तालिकाअनुसार सेमिफाइनल दुई खेल कात्तिक २४ गते एकै दिन फरक मैदानमा हुने थियो । तर, मूलपानी मैदानमा हुने दोस्रो सेमिफाइनल खेल त्रिवि मैदानमा सार्दै एक दिन […]

त्रिवि मैदानमा पीएनजीविरुद्ध नेपालको फिल्डिङ (तस्बिरहरु)

काठमाडौँ – त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीले पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गरिरहेको छ । एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा बिहीबार नेपालले टस जितेर फिल्डिङ गरेको हो । यूएईमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिज खेलेका नेपाल र पीएनजीले नेपालमा पनि एकदिवसीय सिरिज खेल्दैछन् । सिरिजमा नेपाली राष्ट्रिय टोलीको कप्तानमा सन्दीप लामिछानेलाई निरन्तरता दिइएको छ। […]

नेपालले पीएनजीसँग दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल त्रिवि मैदानमा खेल्ने

२२ फागुन काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवान्यु गिनीसँग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले पीएनजसँग आगामी चैत ११ र १२ गते घरेलु मैदानमा दुई खेल खेल्ने भएको हो । दुवै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकवणात्मक टी२० श्रृंखलाअघि […]

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

काठमाडौं। त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ। टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए। क्यानले विज्ञप्ति जारी गर्दै त्रिदेशीय टी–२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको जनाएको हो।