एसिसी प्रिमियर लिग : मंगलबार उदघाटन खेलमा नेपालले मलेशियासँग खेल्ने

काठमाडौं : एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिता मंगलबार काठमाडौंमा शुरु हुने भएको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीस्थित क्रिकेट मैदानमा हुने खेलमा १० टोली सहभागी रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।भोलि (मंगलबार) हुने उदघाटन खेलमा नेपालले मलेशियासँग प्रतिस्पर्धा गर्ने भएको छ। यी दुई टोलीको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे शुरु हुने क्यानले जनाएको छ।मूलपानी खेल मैदानमा हुने सबै खेल निःशुल्क हेर्न पाइने भएपनि त्रिवि क्रिकेट मैदानमा हुने ख

सम्बन्धित सामग्री

ओमान एसिसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबिया ७२ रनले पराजित

एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको समूह अन्तर्गतको खेलमा ओमानले साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा ओमानले साउदी अरेबियालाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । सो समूहबाट यसअघि नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । …

मूलपानीमा पहिलो अन्तर्राष्ट्रिय क्रिकेटको तयारी

त्रिवि र मूलपानी क्रिकेट मैदानमा ५ वैशाखदेखि एसिसी प्रिमियर लिग हुनेछ । आयोजक क्यानले मूलपानीको मैदानलाई अन्तर्राष्ट्रिय रूपमा परिणत गर्न धमाधम तयारी गरिरहेको छ, जहाँ ११ खेल हुनेछन् ।  मूलपानी क्रिकेट मैदानमा पहिलो अन्तर्राष्ट्रिय...

फेरिदै माथिल्लो मुलपानी क्रिकेट मैदान

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगमी महिना टियु र मुलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर लिग आयोजना गर्दैछ । बैशाख ५ देखि सुरु हुने प्रतियोगितामा पहिलो पटक माथिल्लो मुलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछन् । तालिका अनुसार माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालको एक खेल हुनेछ । नेपालले साउदी अरेबियासँग बैशाख ११ (अप्रिल २४) मा मुलपानीमा […]