दसैँमा बजेन ढोल

परापूर्वकालदेखि चलेको ढोल पिटेर सूचना दिने परम्परा पछिल्लो समय सूचना प्रविधिको विकाससँगै लोप हुँदै गए पनि दसैँ आएको सन्देश दिन घरदैलोमा ढोल बजाउने संस्कृति यथावतै रहेको थियो ।

सम्बन्धित सामग्री

धनकुटामा वाडाङमी र पापनीको रौनक

धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ। विशेष गरेर जिल्लाका चार स्थानीय तहमा रहेका राई समुदायले चार दिनदेखि १५ दिनसम्मका लागि यो पर्व मनाइरहेका छन्।...

चाडपर्वमा न झिझिया नृत्य, न दशैँके ढोल

महोत्तरी : यसपालिको दशहरा (दशैँ) पर्व नजिकिँदै गर्दा पनि तराइ, मधेशका टोल बस्तीमा ‘झिझिया’ को लय सुन्न पाइँदैन भने ‘ढोल’ को आवाज पनि सुनिँदैन। दशहरा पर्वमा घटस्थापनाकै दिनदेखि बस्तीबस्तीमा बज्ने ‘ढोल’ अब मधेशको प्राचीन मिथिलामा हराएको छ। नवरात्र अवधिमै मिथिलानी (मिथिलाका नारी) ले दुष्टात्मा भगाउन खेल्ने ‘झिझिया’ नृत्य देखिन, सुनिन छाडेकाे छ। घटस्थापनाका दिनदेखि नै बज्ने ढोल र बस्तीबस्तीमा गाइने/नाचिने झिझिया देख्न, सुन्न छाडिएको हो। मिथिल

परम्परा जोगाउन ‘ढोल’ बजाउँदै दीपेश

विराटनगर : जब आँगनमा ढोल बज्न सुरु हुन्छ, दशैँको रौनक बढेको संकेत हुन्छ। तराईका घरदैलोमा परापूर्वकालदेखि नै ढोल पिटेर दशैँ आएको सूचना दिने चलन छ।‘दशैँ आयो’ भन्दै घरदैलोमा ढोल बजाउने संस्कृति राम (चमार) समुदायको पुरानो संस्कृति हो। पछिल्लो समय ढोल बजाउने संस्कृति लोप हुँदै गएको छ। विराटनगर ११ मा बिहान ढोल बजाउँदै गर्दा भेटिएका दीपेश राम बाउबाजेले गरेको सांस्कृतिक कामलाई निरन्तरता दिएको सुनाउँछन्।दशैँको नवरात्रिको पहिलो दिनदेखि नै ढोल बजाउने चलन रहेको बताउने उनी दशमी अर्थात् टीकाको दिन

चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दसैंके ढोल’

सपालिको दशहारा (दसैं) पर्व नजिकिंदै गर्दा पनि तराई–मधेशका टोल बस्तीमा ‘झिझिया’ को लय सुन्न पाइँदैन भने ‘ढोल’ को आवाज पनि सुनिंदैन ।

धरानमा उभौली पर्वसँगै गुन्जियो कोशी प्रदेश नामाङ्कन खारेजीको माग

यसपालि किराँती समुदायले उभौली पर्वलाई कोशी प्रदेश नामाङ्कन खारेजीको आन्दोलनसँग जोडेका छन्, र उभौलीको शुभकामना आदानप्रदान कार्यक्रमहरूमा ढोल झ्याम्टासँगै कोशी प्रदेश नामाङ्कन खारेजीको नारा पनि गुन्जिरहेको छ।...

होलीमा मिथिलाञ्चलमा बज्न छाड्यो ढोल र मृदङ्ग

अजयकुमार साह      ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ?     कौन तालपर गोरिया नाचे कौन तालपर हम ?     जोगिरा सर र र !’  मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरुबीच सद्भाव, माया र उत्साहका साथै उर्जाको सन्देश संचार हुने गर्ने गर्छ। होली पर्व र संगीतबीच गहिरो सम्बन्ध छ। संगीत…

प्रदेश १ स्तरीय मौलिक बाजा साकेला ढोल र मादलको प्रशिक्षण सम्पन्न

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रदेश १स्तरीय मौलिक बाजा साकेला ढोल र मादलको प्रशिक्षण कार्यक्रम सुनसरी धरानमा सम्पन्न भएको छ । गत फागुन २० गते देखि सुरू भएको प्रशिक्षण कार्यक्रम फागुन ३० गते सम्पन्न भएको हो । धरान नृत्य कला प्रतिष्ठानले स्थानीय व्यवस्थापन गरेको प्रशिक्षण कार्यक्रमका लागि मुनाल सास्कृतिक केन्द्र र […]

ढोल नयाँ नयाँ

नाइकेले ओढ्न थाले खोल नयाँ नयाँ ढ्वाङ थाप्ने बखतमा बोल नयाँ नयाँ।। आश देखाए खाउला भनि बटुका भरि गोल्फु काई लागेका झोल नयाँ नयाँ।। बुढा बसाहा आउँछन् नयाँ बाली खान दनक दिन ठिक पारे नोल नयाँ नयाँ।। आफ्नाले बोके थैली घाम डाँडामा हुँदै अर्काका खोल्न थाले पोल नयाँ नयाँ।। भर्ति खातिर उभिएका लामा कतारमा खान्कीका […]

हराउँदै दशहारा पर्वको लोक परम्परा, देखिन छाड्यो ‘झिझिया’ नृत्य

महोत्तरी – बडादसैँ पर्वमा घटस्थापनाकै दिनदेखि बस्ती/बस्तीमा बज्ने ‘ढोल’ अब मिथिलामा हराएको छ । नवरात्र अवधिमै मिथिलानी (मिथिलाका नारी) ले दुष्टात्मा भगाउन खेल्ने ‘झिझिया’ नृत्य देखिन छाडेका छन् । मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादसैँ पर्वका पुराना लोक परम्परा केही वर्षयता हराउँदै गएका हुन् । दशहारा (बडादसैँ) सुरु हुनासाथ नगर/गाउँ बस्तीमा बज्ने ढोल (नगरा) र […]

दशैंमा बजेन ढोल, लोप हुँदै समुदायको मौलिकता

प्रविधिको अधिक्तम विकासले परापूर्वकालमा ढोल पिटेर दशैंआएको सूचना दिने परम्परा करिब लोप हुन थालेको छ । ‘दशैं आयो’ भनेर घरदैलोमा ढोल बजाउने संस्कृतिलाई कम्प्युटर प्रविधिले रोक्न नसके पनि समुदायमा यसवर्ष दशै शुरुहुँदा ढोल बजेको सुनिएन ।