प्रदेश १ स्तरीय मौलिक बाजा साकेला ढोल र मादलको प्रशिक्षण सम्पन्न

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रदेश १स्तरीय मौलिक बाजा साकेला ढोल र मादलको प्रशिक्षण कार्यक्रम सुनसरी धरानमा सम्पन्न भएको छ । गत फागुन २० गते देखि सुरू भएको प्रशिक्षण कार्यक्रम फागुन ३० गते सम्पन्न भएको हो । धरान नृत्य कला प्रतिष्ठानले स्थानीय व्यवस्थापन गरेको प्रशिक्षण कार्यक्रमका लागि मुनाल सास्कृतिक केन्द्र र […]

सम्बन्धित सामग्री

मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न

प्रदेश १ स्तरीय मौलिक लोकबाजा साकेला ढोल र मादलको १० दिने प्रशिक्षण सुनसरी धरानमा सम्पन्न भएको छ । गत फागुन २० देखि सुरु भएको कार्यक्रम सोमबारबाट सकिएको हो ।प्रशिक्षण विभिन्न १० जिल्लाका ३० जना प्रशिक्षाथीको सहभागीता रहको थिए । भरत बुडाथोकी, दिपेश राईले मादल तथा साकेला ढोलको प्रशिक्षण दिएका थिए ।राष्ट्रिय जन साँस्कृतिक महासंघका संयोजक खगेन्द्र राई, धरान प्रज्ञा प्रतिष्ठानका संयोजन अम्बिका सम्बाहाङ्फे लगायत समाजसेवी तथा कलाकर्मीको उपस्थिति रहेको प्रशिक्षण प्रसस्त व्यवसाहिक मौलिक लोकबाजा बाध्यबादक