चाडपर्वमा न झिझिया नृत्य, न दशैँके ढोल

महोत्तरी : यसपालिको दशहरा (दशैँ) पर्व नजिकिँदै गर्दा पनि तराइ, मधेशका टोल बस्तीमा ‘झिझिया’ को लय सुन्न पाइँदैन भने ‘ढोल’ को आवाज पनि सुनिँदैन। दशहरा पर्वमा घटस्थापनाकै दिनदेखि बस्तीबस्तीमा बज्ने ‘ढोल’ अब मधेशको प्राचीन मिथिलामा हराएको छ। नवरात्र अवधिमै मिथिलानी (मिथिलाका नारी) ले दुष्टात्मा भगाउन खेल्ने ‘झिझिया’ नृत्य देखिन, सुनिन छाडेकाे छ। घटस्थापनाका दिनदेखि नै बज्ने ढोल र बस्तीबस्तीमा गाइने/नाचिने झिझिया देख्न, सुन्न छाडिएको हो। मिथिल

सम्बन्धित सामग्री

चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दसैंके ढोल’

सपालिको दशहारा (दसैं) पर्व नजिकिंदै गर्दा पनि तराई–मधेशका टोल बस्तीमा ‘झिझिया’ को लय सुन्न पाइँदैन भने ‘ढोल’ को आवाज पनि सुनिंदैन ।