हराउँदै दशहारा पर्वको लोक परम्परा, देखिन छाड्यो ‘झिझिया’ नृत्य

महोत्तरी – बडादसैँ पर्वमा घटस्थापनाकै दिनदेखि बस्ती/बस्तीमा बज्ने ‘ढोल’ अब मिथिलामा हराएको छ । नवरात्र अवधिमै मिथिलानी (मिथिलाका नारी) ले दुष्टात्मा भगाउन खेल्ने ‘झिझिया’ नृत्य देखिन छाडेका छन् । मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादसैँ पर्वका पुराना लोक परम्परा केही वर्षयता हराउँदै गएका हुन् । दशहारा (बडादसैँ) सुरु हुनासाथ नगर/गाउँ बस्तीमा बज्ने ढोल (नगरा) र […]

सम्बन्धित सामग्री

आज गङ्गा दशहारा पर्व मनाइँदै

महोत्तरी । हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् । पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गङ्गालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला क्षेत्रमा यो पर्व मनाइने परम्परा छ । गङ्गा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी यो पर्व मनाउँछन् । सूर्योदयअघि स्नान गरेर आपूm नुहाएको […]

विजया दशमीमा रावणबध

बडादसैँ (मधेशमा दशहारा भनिन्छ) पर्वमा देवी दुर्गाको पूजाआराधना गर्ने परम्पराबीच महोत्तरीको भारतीय सीमावर्ती मुख्य नाका मटिहानीमा रामायण गाथा गाइन्छ ।

विजया दशमीमा रावणबध

बडादसैँ (मधेशमा दशहारा भनिन्छ) पर्वमा देवी दुर्गाको पूजाआराधना गर्ने परम्पराबीच महोत्तरीको भारतीय सीमावत्र्ती मुख्य नाका मटिहानीमा रामायण गाथा गाइन्छ । मटिहानीमा बर्सेनि ‘रावणबध’ मेला नै आयोजन गरेर नवरात्रभरि रामायण पाठ कीर्तन गरेर दशमीका दिन रावणरुपी दुष्ट पवृतिको अन्त्य भएको खुसियालीमा उत्सव मनाउने यहाँको पुरानो परम्परा हो । नवरात्रभरि (असोज शुक्लपक्ष लागेदेखि नै) राम–रावणको घमासान युद्ध …

मिथिलामा ‘दशहरा’को रमझम सुरु

असोज शुक्लपक्षको प्रारम्भसँगै महोत्तरीसहितका मिथिला क्षेत्रमा दशहारा (शारदीय नवरात्र, बडादसैँ) पर्व सुरु भएसँगै चहलपहल बढेको छ।...

मिथिलामा दिवाली-छठपर्वको चटारो, किसानलाई आफ्नो उत्पादन बिकाउने अवसर

महोत्तरी : दशहारा (दशैँ) पर्व भर्खरै सम्पन्न गरेका महोत्तरीसहित मिथिला क्षेत्रका बासिन्दालाई अब दिवाली (तिहार पर्वलाई मैथिल जनबोलीले ‘दिवाली’) र छठपर्वको चटारो छ। सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली र छठ गरिब र श्रमजीवीका लागि आर्जनको अवसर पनि बन्ने गरेको छ। गरिब किसानका उत्पादनले महत्व पाउने र श्रमजीवीलाई…

मिथिलामा दिवाली–छठपर्वको चटारो

महोत्तरी – दशहारा (दसैँ) पर्व भर्खरै सम्पन्न गरेका महोत्तरीसहित मिथिला क्षेत्रका बासिन्दालाई अब दिवाली (तिहार पर्वलाई मैथिल जनबोलीले ‘दिवाली’) र छठपर्वको चटारो छ। सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली र छठ गरिब र श्रमजीवीका लागि आर्जनको अवसर पनि बन्ने गरेको छ। गरिब किसानका उत्पादनले महत्व पाउने र श्रमजीवीलाई पर्वविशेषसँग जोडिएका थप काम पाइने […]

मधेशी र पहाडेको साझा बन्यो दसैँ-दशहारा

महोत्तरी - “आयल लखपाँचे, लागल सब पावनि नाचे ।” मधेशमा चाडपर्वको लहर नै हुन्छ । त्यसैले मधेशमा यो गीत अत्यन्त चर्चित छ । यतिबेला दसैँको रौनक छ । मधेशमा भनिने गरिएको दशहारा र पहाडमा भनिने गरेको दसैँको हुन त सम्मान विशेषता हो । तर मनाउने तौरतरिकाले मधेशमा अझ रमाइलो हुन्छ ।   पछिल्लो समय...

मधेशी र पहाडेको साझा बन्यो दसैँ-दशहारा

महोत्तरी - “आयल लखपाँचे, लागल सब पावनि नाचे ।” मधेशमा चाडपर्वको लहर नै हुन्छ । त्यसैले मधेशमा यो गीत अत्यन्त चर्चित छ । यतिबेला दसैँको रौनक छ । मधेशमा भनिने गरिएको दशहारा र पहाडमा भनिने गरेको दसैँको हुन त सम्मान विशेषता हो । तर मनाउने तौरतरिकाले मधेशमा अझ रमाइलो हुन्छ ।   पछिल्लो समय...

मधेशी र पहाडेको साझा बन्यो दशैँ, दशहारा

महोत्तरी – “आयल लखपाँचे, लागल सब पावनि नाचे ।” मधेशमा चाडपर्वको लहर नै हुन्छ । त्यसैले मधेशमा यो गीत अत्यन्त चर्चित छ । यतिवेला दशैको रौनक छ । मधेशमा भनिने गरिएको दशहारा र पहाडमा भनिने गरेको दशैको हुन त सम्मान विशेषता हो । तर मनाउने तौरतरिकाले मधेशमा अझ रमाइलो हुन्छ । पछिल्लो समय पहाडे र […]

खप्तड शैलेश्वरी म्याराथनमा शाही प्रथम

२८ जेठ, डोटी । शनिबार सम्पन्न खप्तड—शैलेश्वरी म्याराथन प्रतियोगितामा नेपाली सेनाको भवानी बक्स गण, अछाममा अमलदार सुशीलकुमार शाही प्रथम भएका छन् । प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तडमा लाग्ने गंगा दशहारा महोत्सवको अवसरमा आयोजना गरिएको ‘सुन्दर सुदूरपश्चिम खप्तड–शैलेश्वरी म्याराथन २०७९’ प्रतियोगिता खप्तडको त्रिवेणी धामदेखि डोटीको शैलेश्वरीसम्म ३२ किलोमिटरको दुरी शाहीले दुई घण्टा १८ मिनेट ३१ […]