माओवादी पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल भएको छ । बुधबार अखिल क्रान्तिकारीको चुनावलक्षित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका शीर्षनेताहरुको अभिव्यक्तिले पार्टीभित्र पदाधिकारी चयनमा असन्तुष्टि रहेको पुष्टि गरेको हो । यही ४ भदौमा पार्टीको पदाधिकारी चयन गरिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देव गुरुङलाई महासचिव बनाएका […] The post माओवादी पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

माओवादी पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादीको पदाधिकारी बैठक सुरु भएको छ । कोटेश्वरस्थित पार्टी मुख्यालयमा पदाधिकारी बैठक सुरु भएको हो ।  बैठकमा सरकारलाई पूर्णता दिनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

माओवादी पदाधिकारी बैठकमा गृह मन्त्रालयवारे छलफल

काठमाडौं । सत्ताधारी पार्टी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा जारी छ । रवि लामिछाने नागरिकता प्रकरणमा दोषी देखिएसँगै सांसद, उपप्रधान तथा गृहमन्त्रीबाट बाहिरिएका थिए । उनी बाहिरिएपछि माओवादीले गृह मन्त्रालय आफैँसँग राख्ने मनस्थिति […] The post माओवादी पदाधिकारी बैठकमा गृह मन्त्रालयवारे छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मन्त्री छान्न सुरु भयो माओवादी पदाधिकारी बैठक

काठमाडौं, पुस ११ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा केहिबेर अघि देखि बैठक सुरु भएको हो । बैठकमा माओवादीले पाउने मन्त्रालय र ति मन्त्रालयमा पार्टीको तर्फबाट पठाउने मन्त्रीहरुको विषयमा छलफल भईरहेको बताईएको छ। माओवादीको पदाधिकारी बैठक लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका दलहरुको समुयुक्त बैठक बस्ने छ। […]

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं, पुस ११ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक केहिबेरमा बस्न लागेको छ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले अहिले विहान ८ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएको हो । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने ‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने जनाईएको छ । आजै विहान ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । बैठक […]

माओवादी पदाधिकारी बैठक आज, यस्ताे छ एजेण्डा

काठमाडौं । नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने उनले बताए । माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ […] The post माओवादी पदाधिकारी बैठक आज, यस्ताे छ एजेण्डा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माओवादी पदाधिकारी बैठक जारी, चुनावी समीक्षा र सरकार गठनबारे छलफल हुँदै

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आइतबार पनि बसेको छ। दिउँसो २ः३० बजेदेखि जारी बैठकमा नेताहरुले चुनावी समीक्षा र भावी सत्ता गठबन्धनबारे आफ्ना धारणा राखिरहेका छन्। माओवादी पदाधिकारी बैठक शनिबार पनि बसेको थियो। शनिबारको बैठकले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निष्कर्ष निकालेको थियो। उक्त बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठनका […]

माओवादी पदाधिकारी बैठक सुरु

काठमाडौं, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा निर्वाचनको बारेमा समिक्षा भैरहेको छ । हिजोबाट सुरु भएको बैठकमा निर्वाचनको समिक्षासँगै नयाँ सरकार गठनबारे पनि छलफल भएको छ । माओवादीले हिजोको बैठकमा सरकार गठनको लागि सबै विकल्प खुला राखेको जनाएको थियो । तर, अध्यक्ष पुष्पकमल […]

आज बस्ने माओवादी पदाधिकारी बैठकमा चुनावी समिक्षा हुने

काठमाडौं, मंसिर १७ । नेकपा (माओवादी केन्द्र)ले चुनावी समीक्षा गर्न आज पदाधिकारी बैठक डाकेको छ। गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै चुनावी समीक्षा गर्न बैठक बोलाइएको हो । पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । माओवादीको पदाधिकारीमा २१ जना छन्। त्यसमध्येमा १० जनाले टिकट पाएका थिए। […]

समाजवादी केन्द्रको बहसले माओवादी पदाधिकारी चयन प्रभावित

समाजवादी केन्द्र निर्माणको बहसले नेकपा माओवादी केन्द्रको पदाधिकारी प्रभावित भएको छ । तत्कालीन नेकपा बहुमत सचिवालय सदस्यसहित जनता समाजवादी पार्टी(जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसमेतलाई एक ठाउँमा ल्याउने गरी  समाजवादी केन्द्र बनाउने बहस हुन थालेपछि माओवादी पदाधिकारी नबन्ने दिशातिर गएको हो । यसमा माओवादी केन्द्र सहित नेकपा एकीकृत समाजवादी, जसपा बाबुराम पक्ष र वामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियान छन् ।गत असार २३ गतेको केन्द्रीय समिति बैठकमा प्रचण्डले २/४ दिन समय दिएमा पदाधिकार

माओवादी पदाधिकारी चयन गर्ने गरी अघि बढ्यो

काठमाडौं, २१ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पुर्व स्थायी कमिटी सदस्यहरुले पदाधिकारी टुंग्याउने ठोस प्रस्ताव तयार पार्ने जिम्मा प्रचण्डलाई दिएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा नेताहरुले पदाधिकारी तथा समितिहरु समयमा नटुंग्याए नराम्रो सन्देश जाने भन्दै अध्यक्षलाई यस विषयमा ठोस प्रस्ताव ल्याउन सुझाएका थिए […]