काठमाडौँ, ५ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसको एउटा तहमा पराजित व्यक्ति अब माथिल्लो तहको अधिवेशनमा उम्मेदवार बन्न नपाउने भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिले कांग्रेसको एक तहमा उम्मेदवार भएर पराजित भएकाहरु सोही अवधिमा भइरहेको अर्को तहको अधिवेशनमा उम्मेदवार बन्न नपाउने जनाएको छ । केन्द्रीय निर्वाचन समितिले […]