आईसीयू र भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित कति?

मन्त्रालयका अनुसार विहिबारसम्म् ११८ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ।

सम्बन्धित सामग्री

१५० संक्रमित आईसीयू र भेन्टिलेटरमा

नेपालमा १५० कोरोना संक्रमित अझैं पनि आईसीयू र भेन्टिलेटरमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ।

देशभर ९९ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा

काठमाडौं । देशभर ९९ जना कोरोना संक्रमित उपचाररतमध्ये ५० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा उपचाररत रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ३४ जना आईसीयू र १६ जनाले भेन्टिलेटरमा उपत्यकाका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । हाल नेपालमा ४ हजार ९ सय ६ जना संक्रिय संक्रमितमध्ये ९९ जना कोरोना संक्रमित विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार […] The post देशभर ९९ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

४४१ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४१ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ३२९ कोरोना संक्रमितको आईसीयूमा र ११२ को भेन्टिलेटरमा गरी कुल ४४१ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ७६ जना आईसीयूमा र ३८ जना भेन्टिलेटरमा उपचाररत छन् […]

भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं, साउन १५। कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १ सय ६० भेन्टिलेटर र ६ सय ३६ जना आईसीयूमा छन् । जसअन्तर्गत प्रदेश १ मा १ सय १५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा दुई […]

भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १ सय ६० भेन्टिलेटर र ६ सय ३६ जना आईसीयूमा छन् ।जसअन्तर्गत प्रदेश १ मा १ सय १५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा दुई जना आईसीयूमा उपचाररत छन् । बाग्मती प्रदेशमा ३ सय ८१ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा छन् । गण्डकी प्रदेशमा ७० आईसीयू र १७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ आईसीयू र चार जना भेन्टिलेटरमा रहेको स्वास्थ्य म

आईसीयू थप्न अस्पतालालाई १० लाख

नुवाकोटको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) शैय्या थप गर्न यहाँका स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् । कोरोना संक्रमित बिरामीलाई अहिले आईसीयू शैय्या अत्यावश्यक रहेकाले शैय्या थप्न किस्पाङ गाउँपालिकाले दश लाख तत्कालै र अपुग भए पछि थप्ने गरी सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए ।त्रिशूली अस्पतालमा हाल छ […]

कोरोना संक्रमित रणधीर कपूरलाई आईसीयूमा सारियो

भारतिय अभिनेता रणधीर कपूर आईसीयूमा भर्ना गरिएको छ। कपूर कोरोना संक्रमित भएका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पताल लगिएको थियो। उनको आफूलाई आईसीयूमा सारिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्। कपुरले ई टाइम्ससँगको अन्तर्वार्तामा भने, ‘मलाई आईसीयू वार्डमा सिफ्ट गरिएको छ। अस्पतालमा मेरो निकै राम्रो तरिकाले…

कोरोना भयावह : आईसीयू शय्या नपाउँदा छट्पटाउँदै मृत्यु

आईसीयू शय्या नपाउँदा रुपन्देहीको देवदहकी १ कोरोना संक्रमित महिलाले अस्पतालकै ‘फिवर क्लिनिक’मा छट्पटिएर ज्यान गुमाएकी छन् । रुपन्देहीको देवदह नगरपालिका–६ की ४९ वर्षीया महिलाको मंगलवार साँझ बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको क्लिनिकमा मृत्यु भएको हो । उनी देवदह नगरपालिकाका जनप्रतिनिधिकी पत्नी हुन् । ३ दिनअघि उनलाई ज्वरो आएपछि नजिकैको क्लिनिकमा गएर औषधि ल्याएर खाएकी थिइन । मंगलवार बिहान उनलाई एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि प्रादेशिक अस्पतालमा ल्याइएको थियो । बिहान ९ बजे अस्पताल ल्याइएकी मह...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ ।स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार कोभिड–१९ मध्यनजर गर्दै देशभर ५ सय १२ भेन्टिलेटर र १ हजार १ सय आईसीयू शय्या तयारी अवस्थामा छन् । गम्भीर प्रकृतिका संक्रमित थपिने क्रम बढेको छ ।स्वास्थ्य मन्त्रालयको बिहीबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १ सय १० आईसीयू शय्या छन् । भेन्टिलेटर ४०