भारतिय अभिनेता रणधीर कपूर आईसीयूमा भर्ना गरिएको छ। कपूर कोरोना संक्रमित भएका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पताल लगिएको थियो।
उनको आफूलाई आईसीयूमा सारिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्। कपुरले ई टाइम्ससँगको अन्तर्वार्तामा भने, ‘मलाई आईसीयू वार्डमा सिफ्ट गरिएको छ। अस्पतालमा मेरो निकै राम्रो तरिकाले…