काठमाडौं । देशभर ९९ जना कोरोना संक्रमित उपचाररतमध्ये ५० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा उपचाररत रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ३४ जना आईसीयू र १६ जनाले भेन्टिलेटरमा उपत्यकाका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । हाल नेपालमा ४ हजार ९ सय ६ जना संक्रिय संक्रमितमध्ये ९९ जना कोरोना संक्रमित विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार […]
The post देशभर ९९ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.