पाकिस्तानमा सर्वोच्च अदालतद्वारा संसद पुन:स्थापना, इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउन आदेश

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णयलाई अवैध ठहराउँदै प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्ताव अघि बढाउन आदेश दिएको छ । अदालतले भोलि शनिबारका दिन संसद बैठक संचालन गरि विपक्षी गठबन्धनले इमरान खान विरुद्ध अघि सारेको प्रस्तावमा मतदान प्रकृया अघि बढाउन आदेश दिएको हो । गत अप्रिल ३ मा पाकिस्तानका विपक्षी गठबन्धनले प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

इमरान खानलाई मरियमको जवाफ : भारत राम्रो लाग्छ भने त्यहीँ बस्न गए हुन्छ

पाकिस्तानी प्रधानमन्त्री इमरान खानमाथिको अविश्वासको प्रस्तावमाथि आज त्यहाँको संसदमा छलफल हुँदैछ। यसअघि उपसभामुखले अविश्वासको प्रस्तावलाई खारेज गरिदिएका थिए। राष्ट्रियसभाबाट उनीविरुद्धको अविश्वासको प्रस्ताव खारेज भएपछि खानको प्रस्तावमा राष्ट्रपति आरिफ अल्वीले संसद विघटन गरेका थिए। तर, बिहीवार भने सर्वोच्‍चले संसद पुनर्स्थापना गर्दै अविश्वासको प्रस्ताव अघि बढाउन भनेको थियो। शुक्रवार खानले जनताको नाममा…

पाकिस्तानका लागि अन्तिम बलसम्म संघर्ष गर्छु : इमरान खान

पूर्व क्रिकेटर समेत रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अन्तिम बलसम्म देशका लागि लड्ने बताएका छन्। राष्ट्रियसभाबाट उनीविरुद्धको अविश्वासको प्रस्ताव खारेज भएपछि खानको प्रस्तावमा राष्ट्रपति आरिफ अल्वीले संसद विघटन गरेका थिए। तर, बिहीवार भने सर्वोच्‍चले संसद पुनर्स्थापना गर्दै अविश्वासको प्रस्ताव अघि बढाउन भनेको थियो। सर्वोच्चको आदेशपछि इमरानले शुक्रवार पाकिस्तानी जनतालाई सम्बोधन गर्ने…

पाकिस्तानमा संसद विघटन बदर, अविश्वासको प्रस्ताव अघि बढाउन सर्वोच्चको आदेश

काठमाडौँः पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटन बदर गरेको छ। प्रधानन्यायाधीशसहितको पाँच सदस्यीय इजलासले प्रधानमन्त्री इमरान खानको कदमलाई असंवैधानिक भनेको छ। पाँचै न्यायाधीशले सर्वसम्मत रुपमा विघटन बदरको फैसला गरेका हुन्।  अदालतले प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव अघि बढाउन समेत आदेश गरेको छ। अविश्वासको प्रस्तावको छलफल रोक्नेगरी भएको विघटनलाई अदालतले असंवैधानिक घोषित गरेको हो।  अदालतले…

अविश्वास प्रस्ताव अघि बढाउन 'विश्वास' जुटाउने कसरतमा प्रचण्ड-माधव

भावी प्रधानमन्त्रीको टुंगो नलागेसम्म र अविश्वासको प्रस्ताव पारितको वातावरण नहुन्जेलसम्म प्रक्रिया अघि नबढाउने निष्कर्षमा त्यस समूह पुगेको हो

वाग्मती प्रदेश र प्रदेश १ मा आजदेखि हिउँदे अधिवेशन सुरु हुँदै

काठमाण्डाै – वाग्मती प्रदेश र प्रदेश १ मा आजबाट हिउँदे अधिवेशन सुरु हुँदैछ । वाग्मती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठक ६ महिनापछि बस्न लागिएको हो । बैठकमा नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल समूह र अरु केही सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रक्रिया अघि बढाउन माग गरे ...

प्रदेश १ : प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदै, मुठभेडको खतरा

बुधबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव प्रक्रियामा प्रवेश हुने नहुने अझै अन्यौल रहेको छ । नेकपा संसदीय दलको विवादका कारण  प्रदेशसभा बैठक अघि बढाउन संसद सचिवालयलाई चुनौती देखिएको छ