पूर्व क्रिकेटर समेत रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अन्तिम बलसम्म देशका लागि लड्ने बताएका छन्। राष्ट्रियसभाबाट उनीविरुद्धको अविश्वासको प्रस्ताव खारेज भएपछि खानको प्रस्तावमा राष्ट्रपति आरिफ अल्वीले संसद विघटन गरेका थिए। तर, बिहीवार भने सर्वोच्चले संसद पुनर्स्थापना गर्दै अविश्वासको प्रस्ताव अघि बढाउन भनेको थियो।
सर्वोच्चको आदेशपछि इमरानले शुक्रवार पाकिस्तानी जनतालाई सम्बोधन गर्ने…