काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । अविश्वासको प्रस्तावमाथि मतदान गर्न पाउनुपर्ने मागसहित रिट दायर गरिएको हो । गठबन्धनले आफ्नो प्रस्ताव पूर्णरुपमा संवैधानिक भएपनि कारबाही अगाडि नबढेको भन्दै रिट दायर गरेको हो । अदालतले सोमबार बेलुका सम्ममा फैसला सुनाउन सक्ने जनाइएको छ । योसँगै पाकिस्तानका प्रधानमन्त्रीको भविष्य […]