‘कांग्रेस बल्लबल्ल तयार भएको छ, जसपाले निर्णय गरेपछि अविश्वासको प्रस्ताव अघि बढ्छ’

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) ले निर्णय लिन ढिलाइ गर्दा प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव अघि बढ्न नसकेको नेकपा (माओवादी केन्द्र) ले जनाएको छ। मंगलबार स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव अघि बढाउन नेपाली कांग्रेस बल्लतल्ल तयार भएको तर जसपाले निर्णय लिन नसकेको बताए।  प्रस्ताव अघि बढाउनेबारे माओवादी स्पष्ट…

सम्बन्धित सामग्री

गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तारको तयारी

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । संसदमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित तीन दलले ल्याएको अविश्वासको प्रस्ताव असफल भएपछि वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले एक सातापछि मन्त्रिमण्डल विस्तारको तयार गरेका हुन् ।

माओवादीले जसपालाई पर्खने

काठमाडौं, बैशाख १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टीको निर्णय कुर्ने भएको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि जनता समाजवादी पार्टी (जसपा) को निर्णय कुर्ने निर्णय गरेको हो। बैठकले जसपा तयार नभएसम्म अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार […]

माओवादीले जसपालाई पर्खने

मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि जनता समाजवादी पार्टी (जसपा)को निर्णय कुर्ने निर्णय गरेको हो। बैठकले जसपा तयार नभएसम्म अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार नभएकाले जसपाको निर्णय कुर्ने प्रवक्...

कर्णालीबाट हौसिएका माओवादीलाई लुम्बिनीमा ठेस!

काठमाडौँ। जनता समाजवादी पार्टीसहितको समर्थनमा माओवादी र कांग्रेसले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए। प्रस्ताव दर्ता भएको केही घण्टापछि नै जसपाको सांसद मन्त्री बन्न तयार भएपछि सरकार ढल्ने सम्भावना टरेको हो। कर्णाली प्रदेशमा एमलेकै नेपाल समूहका सांसदले फ्लोर क्रस गरेर भोट हालेर सरकार जोगिए पनि लुम्बिनी प्रदेशमा भने ठेस लाग्ने परिस्थिति सिर्जना भएको छ।

'अविश्वासको प्रस्ताव पेश भए सामना गर्न तयार छु'

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए आफु ढुक्क साथ सामना गर्न तयार रहेको बताएका छन् ।

अविश्वासको प्रस्ताव सामना गर्न तयार छुः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशमा जतिसुकै बेला अविश्वासको प्रस्ताव दर्ता हुन सक्ने र त्यसका लागि आफू सामना गर्न तयार रहेको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्। ‘उहाँहरूले अविश्वासको प्रस्ताव जुनसुकै बेला दर्ता गर्न सक्नुहुन्छ, त्यसका लागि म तयार छु,’ दाहाल–नेपाल पक्षलाई लक्षित गर्दै शनिबार गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाटका क्रममा उनले भने, ‘केन्द्रमा र अरू प्रदेशमा झगडा हुँदैमा गण्डकी प्रदेशमा पनि झगडा गर्नैपर्छ भन्नेछैन, मिलेर जानुपर्छ। अरू प्रदेशका लागि पनि नमुना प्रदर्शन गर्नुपर्छ भन्ने मेरो तर्क छ।’

अविश्वासको प्रस्ताव दर्ता भएपनि सामना गर्न तयार छु: मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशमा जतिसुकै बेला अविश्वासको प्रस्ताव दर्ता हुने सक्ने र त्यसको लागि आफू सामना गर्न तयार रहेको मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्।