दसैं मनाउन घर फर्कंनेको लर्काे (फाेटाेफिचर)

नेपालीहरुको महान चाड वडा दशैं मनाउन काठमाडौंबाट गाउँघर फर्कनेको भीड बढेको छ। विभिन्न पेशा व्यवसाय, शिक्षाको लागि राजधानीमा रहेकाहरु दशैंमा आफ्नै गाउँ फर्कन लागेका हुन्।

सम्बन्धित सामग्री

घर खाली छाडेर चाडपर्व मनाउन जाँदा डाक्टर र कर्णेलको घरमा चोरी

१४ मंसिर, ललितपुर । प्रहरीले सामान्यतः दसैं, तिहारमा घर जानु परे खबर गरेर जानु भन्छ, नभए छरछिमेकलाई रेखदेखका लागि भन्न सूचित गर्छ । दसैंमा घर जाँदा चोरी होला भनेर त्यसैलाई लक्षित गरेर सुरक्षा योजना बनाएर काम पनि गर्छ । तर, सुरक्षाका लागि प्रहरी चनाखो बन्ने त्यही दसैंका बेला भैंसेपाटीका डा. फाहद आलमको घरमा ताल्चा फोडेर […]

दसैं, दाम र दशा

सारा नेपाल दसैंको रंगमा रंगिएको छ । जताततै दसैं बजारको चहलपहल निकै बढेको छ । बसपार्क, एयरपोर्ट तथा भारतबाट नेपाल छिर्ने नाकामा देशविदेशबाट दसैं मनाउन घर फर्किने नेपालीको ठुलो भीड छ । दसैंको आगमनले केही समयका लागि भए पनि मानिसका अनेक दुःखपीडा बिर्सादिएको छ । जताततै दसैंको खुसी नै खुसीको माहोल छ । दसैंमा बालबालिकाको […] The post दसैं, दाम र दशा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुखमय बितोस् दसैं

यस वर्षको दसैं हाम्रो घर आँगनमा भित्रिसकेको छ । दसैंको सुरुवातसँगै चौतर्फी उत्साह उमंग छाएको छ । देशविदेशबाट दसैं मनाउन र आफ्ना मान्यजनसँग टीका ग्रहण गर्न मानिस आआफ्नो घर फर्कने क्रम जारी छ । सबैतिर दसैंको माहोलले ढपक्क ढाकिसकेको छ । विगतका केही वर्षका दसैंहरू कोरोना महामारीका कारण केही खल्लो हुन पुगेको थियो तर अहिले […] The post सुखमय बितोस् दसैं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोरोना बिर्साउने ‘दसैं बजार’ (फोटोफिचर)

यो पटक कोरोना संक्रमण सुरु भएपछिको सबैभन्दा बढी चहलपहलयुक्त दसैं बनेको छ। बजारमा किनमेल गर्नेको भीडभाड छ। दुइवर्षसम्म ढुक्कले दसैं मनाउन नपाएका नागरिक यो पटक ढुक्कले टाढाटाढासम्म यात्रा गर्दैछन्। त्यत्तिमात्र नभई बजारमा किनमेल गर्नेको उत्तिकै भीडभाड छ। बस...

जमरा राखेर सुरु भयो दसैं

वैदिक सनातन धर्मावलम्बी नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडा दसैं सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि दसैं सुरु हुन्छ ।सोमबार बिहान १०:२३ बजेको शुभ साइतमा घटस्थापना गरी दसैं घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि नेपालीको महान् पर्व बडा दसैं सुरु भएको हो । […]

चाडबाड छाडेर भारत जाने नेपाली भन्छन्, 'गरिबका लागि के दसैं के तिहार’

धनगढी : बैतडी सिगासका ३४ वर्षीय शेरबहादुर विश्वकर्मा आइतबार कैलालीसँग जोडिएको त्रिनगर–गौरीफन्टा नाकामा भेटिए। थकाइले गलेको ज्यानसँगै मलिन अनुहारमा भेटिएका उनी भारत तिरको यात्रामा थिए।भारतको दिल्ली गन्तव्य बनाएका विश्वकर्माको पीडा उनको मुहारमै स्पष्ट देखिन्थ्यो। सँगै उनका साथीहरू पनि भारत यात्राको तयारीमा नाका पुगेका थिए।दसैं मनाउन घर फर्केका विश्वकर्माले दुई सातामात्र घरमा बिताए। ‘चाडपर्वको समयमा पीडा बोकेर परेली भिजाउँदै परदेश पस्नुपर्ने बाध्यता छ,&rsqu

शुभ रहोस् दसैं

यस वर्षको दसैं सुरु भइसकेको छ । घटस्थापनाको दिन राखेको जमरा उम्रिएर पहेलपुर भइसकेका छन् । काठमाडौंलगायत देशका ठूला सहरहरूबाट मानिस घर फर्र्कने क्रम बढिरहेको छ । सवारीको चाप बढिरहेकाले यात्रुलाई घर जान सजिलो होस् भनेर यातायातमा गाडी क्यू फ्री बनाइएको छ तैपनि यात्रुको चाप बढिरहेकै देखिन्छ । वैदेशिक रोजगारमा गएका नेपालीहरू स्वदेश फर्र्कने क्रम […] The post शुभ रहोस् दसैं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दसैं रौनक : गाउँघरमा लिपपोत र सरसफाई सुरु, कोही दुनाटपरी बुन्दै

हेटौंडा : दसैंको बेला गाँउमा बेग्लै रौनक छाँउछ। गाँउघरमा दसैं आएको संकेत हो - घरमा हुने लिपपोत र सरसफाइ।  अहिले गाउँका सबै घर रङगाउन, लिपपोत गर्न र सरसफाई गर्न व्यस्त छन् मानिसहरु। मकवानपुरको विभिन्न गाउँहरुमा अहिले घर लिपपोतमै व्यस्त छन महिलाहरु। वर्षभरी, झरीले बिगारेका घरका बाहिरी भित्ता, मकुराका जालोहरुलाई हटाइ…

दसैं मनाउन घर आएका हुकुमको नदीका डुबेर मृत्यु, एक बेपत्ता

बर्दिया । नदीमा डुबेर बर्दियामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छ्न । मृत्यु हुनेमा बाग्लुङका हुकुम बिक रहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी इश्वर कार्किले जानकारी दिनुभयो । यस्तै बारबर्दिया नगरपालिका बर्दियाका लेखनाथ पौडेल बेपत्ता भएका छ्न् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । दसैं मनाउन घर आएका उनीहरु […]

दसैंमा घर जाने हो ? यातायातको व्यवस्थापन यसरी हुँदै छ

काठमाडौं । नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ । दसैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्रिम टिकट बुकिङ खुलाएर व्यवस्थापन गर्ने तयारी गरिएको हो । […] The post दसैंमा घर जाने हो ? यातायातको व्यवस्थापन यसरी हुँदै छ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.