यस वर्षको दसैं सुरु भइसकेको छ । घटस्थापनाको दिन राखेको जमरा उम्रिएर पहेलपुर भइसकेका छन् । काठमाडौंलगायत देशका ठूला सहरहरूबाट मानिस घर फर्र्कने क्रम बढिरहेको छ । सवारीको चाप बढिरहेकाले यात्रुलाई घर जान सजिलो होस् भनेर यातायातमा गाडी क्यू फ्री बनाइएको छ तैपनि यात्रुको चाप बढिरहेकै देखिन्छ । वैदेशिक रोजगारमा गएका नेपालीहरू स्वदेश फर्र्कने क्रम […]
The post शुभ रहोस् दसैं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.