दसैं रौनक : गाउँघरमा लिपपोत र सरसफाई सुरु, कोही दुनाटपरी बुन्दै

हेटौंडा : दसैंको बेला गाँउमा बेग्लै रौनक छाँउछ। गाँउघरमा दसैं आएको संकेत हो - घरमा हुने लिपपोत र सरसफाइ।  अहिले गाउँका सबै घर रङगाउन, लिपपोत गर्न र सरसफाई गर्न व्यस्त छन् मानिसहरु। मकवानपुरको विभिन्न गाउँहरुमा अहिले घर लिपपोतमै व्यस्त छन महिलाहरु। वर्षभरी, झरीले बिगारेका घरका बाहिरी भित्ता, मकुराका जालोहरुलाई हटाइ…