घर खाली छाडेर चाडपर्व मनाउन जाँदा डाक्टर र कर्णेलको घरमा चोरी

१४ मंसिर, ललितपुर । प्रहरीले सामान्यतः दसैं, तिहारमा घर जानु परे खबर गरेर जानु भन्छ, नभए छरछिमेकलाई रेखदेखका लागि भन्न सूचित गर्छ । दसैंमा घर जाँदा चोरी होला भनेर त्यसैलाई लक्षित गरेर सुरक्षा योजना बनाएर काम पनि गर्छ । तर, सुरक्षाका लागि प्रहरी चनाखो बन्ने त्यही दसैंका बेला भैंसेपाटीका डा. फाहद आलमको घरमा ताल्चा फोडेर […]