काठमाडौँ – राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले सरकारले स्वास्थ्य संस्थाको गुणस्तर बढाउनुपर्ने बताएकी छन्। उनले राष्ट्रिय सभा बैठकमा शुक्रबार सरकारले कोभिड–१९ नियन्त्रणका लागि आफ्नो सम्पूर्ण संरचना प्रयोग गर्नुपर्नेमा जोड दिइन्। स्वास्थ्य संरचना कमजोर रहेको उल्लेख गर्दै उनले भनिन्, ‘संरचनाको सुदृढीकरण र क्षमता अभिवृद्धि गर्न सरकारी स्वास्थ्य संस्थाको गुणस्तर बढाउनुपर्छ।’ उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग दुईवटा […]