सरकारले भन्यो : सबै स्वास्थ्य संस्थाले सेवा शुल्क सार्वजनिक गर्नू

पर्वत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूलाई एक हप्ताभित्रमा सेवा र शुल्क सार्वजनिक गर्न भनेको छ।कोरोना सङ्क्रमणको विषम परिस्थितिमा कतिपय स्वास्थ्य संस्थाहरूले बिरामीको उपचार बापत चर्को शुल्क असुल उपर गरेको, अक्सिजनको मूल्य अत्यधिक लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामी माथि थप आर्थिक भार पारेको, बिरामीलाई नै उपचार सामग्रीको बन्दोबस्त गर्न लगाएको लगायत गुनासा आएपछि सेवा शुल्क सार्वजनिक गर्न भनिएको मन्त्रालयको गुणस्तर, मापन तथा नि

सम्बन्धित सामग्री

भेरी अस्पतालले घटायो सेवा शुल्क

भेरी अस्पतालमा सेवाग्राहीले प्राप्त गर्दै आएको विभिन्न स्वास्थ्य सेवामा लाग्ने सेवा शुल्क समायोजन गरेर सबैको सहुलियतका लागि घटाइएको अस्पताल विकास समितिले जनाएको छ ।

सरकारले अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्नुपर्छ : डा. कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारी तथा निजी क्षेत्रको अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद डा. कार्कीले स्वास्थ्यकर्मीको दरबन्दी थप्ने र त्यसको व्यवस्थापन गर्ने काममा पनि सरकारले ढिलाइ गर्न नहुने बताए ।

सरकारले अस्पतालमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्नुपर्छः सांसद कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारी तथा निजी क्षेत्रको अस्पतालहरुमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गर्नुभएको छ ।

सरकारले स्वास्थ्य सेवा शुल्क तोक्नुपर्छ : तोसिमा कार्की

२२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारी तथा निजी अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क तोक्न माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले स्वास्थ्य सेवाको शुल्क निर्धारण गर्न सरकारसँग माग …

मागपत्रमा शून्य लागत, श्रमिकबाट लाखौ असुली

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अधिकतम १० हजार रुपैयाँ मात्र सेवा शुल्क लिन पाउने कानुनी व्यवस्थाको उल्लंघन गर्दै मेनपावर कम्पनीले खाडी र मलेसियालगायतका मुलुकम पठाउँदा तोकिए भन्दा बढी सेवा शुल्क लिने गरेका छन् ।वैदेशिक रोजगार विभागले नि:शुल्क भिषा, नि:शुल्क हवाई टिकट, नि:शुल्क स्वास्थ्य परीक्षण तथा कुनै प्रकारका सेवा शुल्क नलाग्ने गरी शुन्य लागतमा कामदार छनौट गर्नु […]

सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थ्य सम्बन्धी सहयोग पुर्‍याउने उद्देश्यले इन्स्योरेन्सले हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौता अनुसार ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन् ।

अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयले फेरि भन्यो- शुल्क सार्वजनिक गर्नू

मन्त्रालयले यसअघि नै अस्पतालहरुलाई शुल्क सार्वजनिक गर्न निर्देशन दिएको थियो। उक्त निर्देशन अनुसार स्वास्थ्य संस्थाहरुले अझै पनि सेवा शुल्क सम्बन्धि विवरण नराखेको र अपुरो विवरण राखेको भन्दै मन्त्रालयले पुनः तोकता गरेको होर

उपचार सेवा शुल्क सार्वजनिक गर्न देशभरका अस्पताललाई स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको परीक्षण र उपचारमा लाग्ने सेवा शुल्क सार्वजनिक गर्न देशभरका सबै अस्पताललाई अनुरोध गरेको छ । मंगलवार एक सूचना प्रकाशित गर्दै गुणस्तर महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले मूल्यसूची (शुल्क) आधिकारिक निकायबाट निर्णय गराई वेबसाइट र सूचना पाटीमा राख्न अनुरोध गरेको छ । अस्पतालहरूले मनपरी शुल्क लिइरहेको गुनासो आएका सन्दर्भमा मन्त्रालयले सूचना जारी गरेको हो ।

फिजियोथेरापी परामर्श शुल्क निर्धारण, कसले कति लिन पाउँछन् ?

काठमाडौं । फिजियोथेरापिष्टहरुले सेवा शुल्क र परामर्श शुल्क   निर्धारण गरेका छन् । सरकारले फिजियोथेरापिष्टको मासिक तलब र सेवा शुल्क सम्बन्धमा कुनै निर्णय नगरे पनि नेपाल फिजियोथेरापी संघले सेवा शुल्क निर्धारण गरको हो । संघले निर्धारण गरेको शुल्क २०७८ बाट लागू हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फिजियोथेरापिष्टको मासिक तलब र सेवा शुल्क निर्धारण नगरुञ्जेल संघले निर्धारण गरेको शुल्क कायम रहने संस्थाले जनाएको छ ।न्यूनतम सेवा शुल्क तथा न्यूनतम मासिक तलब फिजियोथेरापिष्टको योग्यता र अनुभवको आ