एएफसी यू २३ क्वालिफायर्स: नेपाल इरानसँग पराजित

काठमाडौं: एएफसी यू २३ क्वालिफायर्स अन्तर्गत आज ताजकिस्तानमा सम्पन्न खेलमा नेपाल इरानसँग ४-० गोलअन्तरले पराजित भएको छ। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा इरानले दोस्रो हाफमा ४ गोल गरेको थियो। जितसँगै इरानले ३ अंक जोडेको छ। यू २३ एसियन कप क्वालिफायर्सको समूह बी मा नेपालसहित ताजकिस्तान, इरान र लेबनान…