एएफसी यू–२३ एसियन कप छनोट : नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौँ । एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजकिस्तानको सामना गर्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने प्रतिस्पर्धामा नेपाल घरेलु टोलीलाई स्तब्ध बनाउँदै अङ्क खोस्ने अभियानमा छ। नेपाल र ताजकिस्तानबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत पहिलो खेलमा बलियो टोली इरानसँग ४–० गोलले […]

सम्बन्धित सामग्री

फराकिलो हारसँगै नेपाल यू-२३ छनोटबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको छ । विहीबार आयोजक ताजिकिस्तानसँग ६-० को फराकिलो हार बेहोर्दै नेपालको छनोट हुने सम्भावना समाप्त भएको हो । प्रशिक्षक बालगोपाल महर्जनले पुन: एकपटक बलियो टोलीविरुद्ध डिफेन्समा मिडफिल्डका खेलाडीलाई उतार्दा नेपालले फराकिलो हार बेहोरेको हो । पहिलो हाफमा ३-० ले पछि परेको नेपाली टोलीले दोस्रो हाफमा पनि […]

यू-२३ एसियन कप छनोट : आज नेपाल र ताजिकिस्तान भिड्दै

११ कात्तिक, काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह बी को दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानसँग प्रतिपस्र्धा गर्दैछ । दुसानबेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । आजको खेलमा घरेलु टोलीविरुद्ध अंक जोड्ने लक्ष्यसहित नेपाल मैदान उत्रिँदैछ । छनोटको पहिलो खेलमै नेपाल बलियो टोली इरानसँग […]

एएफसी यू–२३ एसियन कप छनोट, आज नेपाल र ताजकिस्तान भिड्दै

एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले बिहीबार आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ।  नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुनेछ।  छनोट अन्तर्गत पहिलो खेलम...

एएफसी यू–२३ एसियन कप छनोट फुटबलः नेपाल इरानसँग पराजित

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ ।

एएफसी यू–२३ एसियन कप छनोट फुटबल: नेपाल इरानसँग पराजित

काठमाडौं। एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ ।

एएफसी यू–२३ एसियन कप छनोट फुटबल: नेपाल इरानसँग पराजित

काठमाडौं। एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ ।

एएफसी यू–२३ एसियन कप छनोट फुटबल : नेपाल इरानसँग पराजित

एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ । ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रङ्गशालामा आज भएको खेलमा नेपाल इरानसँग ४–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खान पुगेको हो । इरानका लागि खेलको ४७औँ …

एसियन कप छनोट खेल्ने नेपाली टोली ताजिकिस्तान प्रस्थान

एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली मंगलबार ताजिकिस्तान प्रस्थान गरेको छ । एएफसी यू–२३ एसियन कप छनोट यही कात्तिक ८ देखि १४ गतेसम्म हुँदैछ ।छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । सो समूहमा नेपालसहित ताजिकिस्तान, इरान र लेवनान छन् । नेपालले समूह चरणको पहिलो खेलमा कात्तिक ८ गते इरानसँग खेल्नेछ । […]

एसियन कप छनोट खेल्ने नेपाली टोली ताजिकिस्तान प्रस्थान

एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली आज ताजिकिस्तान प्रस्थान गरेको छ । एएफसी यू–२३ एसियन कप छनोट यही कात्तिक ८ देखि १४ गतेसम्म हुँदैछ । छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । सो समूहमा नेपालसहित ताजिकिस्तान, इरान र लेवनान छन् । नेपालले समूह चरणको पहिलो खेलमा कात्तिक ८ गते इरानसँग खेल्नेछ …

फुटबल यु–२३ तयारी

काठमाडौं।अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी यू–२३ एसियन कप छनोट खेल्ने टोली भोलि ताजाकिस्तान प्रस्थान गर्ने जनाएको छ।सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ ।प्रशिक्षक महर्जनले छोटो तयारीका बावजुद पनि नेपाली टोलीले बलिया टोलीसँग राम्रो नतिजाका लागि खेल्ने बताएका छन्।