रामेछाप-१ (१) मा श्रेष्ठ निर्वाचित

रामेछाप– रामेछाप- १(१) मा तारानारायण श्रेष्ठ निर्वाचित भएका छन् । लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ नेकपा (माओवादी केन्द्र) का नेता हुन्।  श्रेष्ठले १७ हजार एक सय अठचालिस मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का शान्तिप्रसाद पौडेले १५ हजार एक सय ५७ मत प्राप्त गरेका थिए । यसैबीच रामेछाप–१(२)को मतगणना सुरु भएको छ । […]

सम्बन्धित सामग्री

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सिन्धुपाल्चोक – एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले तीन सय ६३ मत ल्याएर निर्वाचित भएका हुन्। निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाका अनुसार प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गरे। नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल सात सत १३ खसेको थियो । उपाध्यक्षमा तीन सय ४५ मतसहित अर्जुनकुमार भण्डारी भए भने […]

एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित

काठमाडौं,२६ माघ । नेकपा एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । एमाले दोलखाको विहीबार सम्पन्न १०औं अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनबाट श्रेष्ठ अध्यक्ष निर्वाचित भएका हुन् । उनले ३३३ मत प्राप्त गरेका थिए भने अध्यक्षका अन्य दुई उम्मेदवार ईश्वरचन्द्र पोखरेलले २३८ र भरत दुलालले ३८ मत प्राप्त गरे। यो श्रेष्ठको दोस्रो कार्यकाल […]

पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी पराजित, रञ्जिता श्रेष्ठ निर्वाचित

कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन्। उनले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेकी हुन्।

कैलाली-१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ निर्वाचित

८ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर-१बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । कांग्रेसका उम्‍मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन् । श्रेष्ठले ३० हजार ४०४ मत पाउँदा राम जनम चौधरीले १८ हजार ८ मत मात्र पाए । यस्तै नेकपा एमालेका उम्‍मेदवार तपेन्द्र रावलले ५ […]

बारा ४ मा समाजवादीका किसान श्रेष्ठ निर्वाचित

वीरगञ्ज – बारा ४ बाट एकीकृत समाजवादीका किसान श्रेष्ठ निर्वाचित भएका छन्। एमालेका एकवाल मियाँलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन्। किसानले २० हजार २९१ मत ल्याएका छन् भने एमालेका मियाँले १३ हजार ८६३ मत पाएका छन्।

मकवानपुरमा गठबन्धनलाई पछि पार्दै एमालेका श्रेष्ठ निर्वाचित

मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (ख) मा नेकपा एमालेका एकालाल श्रेष्ठ निर्वाचित भएका छन् ।

बारा– ४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित

काठमाडौं : बारा क्षेत्र नम्बर ४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचन अधिकृत कृष्णबहादुर राईले श्रेष्ठ निर्वाचित भएको र अन्तिम घोषणा हुन बाँकी रहेको थाहा खबरलाई जानकारी दिए। उनले श्रेष्ठ फराकिलो मतले निर्वाीचत भएको बताए। श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन्।

मध्यपुर थिमीको मेयरमा कांग्रेसका श्रेष्ठ निर्वाचित

४ जेठ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान मेयर मदन सुन्दर श्रेष्ठलाई चार हजार ६३ मतान्तरले पराजित गर्दै सुरेन्द्र मेयरमा निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार सुरेन्द्रले १५ हजार ९८ मत पाएका छन् भने मदन सुन्दरले ११ हजार ३५ मत […]

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा श्रेष्ठ निर्वाचित

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ निर्वाचित भएका छन् । हिजो सोमबार अबेर सम्पन्न मतदानबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित बनेका हुन् । संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित हुँदा उपाध्यक्षमा राजेन्द्र ओली, शिरष पन्त, सुमन श्रेष्ठ र चिरञ्जिवी सुवेदी निर्वाचित बनेका छन् । २५ सदस्यीय कार्यसमितिमा यसअघि नै १३ जना सर्वसम्मत बनेका थिए । कार्यसमितिमा बाँकी १२ जनाका लागि निर्वाचन भएको थियो । संघको वस्तुगत सदस्यहरूमा गुणराज पौडेल, जनक पौडेल, रविन्द्रकुमार श्रेष्ठ, सन्तोष भुसाल विजयी

प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित

भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर शाखा अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । प्याब्सन भक्तपुरको १५औँ जिल्ला अधिवेशनले अध्यक्षका अर्का प्रतिस्पर्धी सेमन्तराज सुवेदीलाई पछि पार्दै उनी विजयी भएका हुन् । वरिष्ठ उपाध्यक्षमा राजन कसपाल, उपाध्यक्षमा विणा पाण्डे, सचिवमा विजय कर्माचार्य, सहसचिवमा सोमकृष्ण प्रजापति, कोषाध्यक्षमा नारायणकृष्ण श्रेष्ठ, सहकोषाध्यक्षमा लक्ष्मी कुटु निर्वाचित […]