एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सिन्धुपाल्चोक – एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले तीन सय ६३ मत ल्याएर निर्वाचित भएका हुन्। निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाका अनुसार प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गरे। नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल सात सत १३ खसेको थियो । उपाध्यक्षमा तीन सय ४५ मतसहित अर्जुनकुमार भण्डारी भए भने […]

सम्बन्धित सामग्री

एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित

काठमाडौं,२६ माघ । नेकपा एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । एमाले दोलखाको विहीबार सम्पन्न १०औं अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनबाट श्रेष्ठ अध्यक्ष निर्वाचित भएका हुन् । उनले ३३३ मत प्राप्त गरेका थिए भने अध्यक्षका अन्य दुई उम्मेदवार ईश्वरचन्द्र पोखरेलले २३८ र भरत दुलालले ३८ मत प्राप्त गरे। यो श्रेष्ठको दोस्रो कार्यकाल […]

सिरहा–३ बाट एमालेका श्रेष्ठ निर्वाचित

सिरहा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । उनी एक हजार एक सय ८२ मतान्तरले विजयी भएका हुन्  ।श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरेका छन् । उनका मुख्य प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का विश्वनाथ साहले २६ हजार आठ सय ८२ मत प्राप्त गरेका छन् । यस्तै जनमत पार्टीका उम्मेदवार दिनेशकुमार यादवले ११ हजार एक सय ४६ मत प्राप्त गरेका छन् ।

सिरहा–३ बाट एमालेका श्रेष्ठ निर्वाचित

सिरहा। सिरहा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । उनी एक हजार एक सय ८२ मतान्तरले विजयी भएका हुन्। श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरेका छन् । उनका मुख्य प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का विश्वनाथ साहले २६ हजार आठ सय ८२ मत प्राप्त गरेका छन् […]

बारा ४ मा किसान श्रेष्ठ निर्वाचित

बारा : बारा निर्वाचन क्षेत्र नं ४ मा सत्ता गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन्। पूर्वश्रममन्त्री श्रेष्ठ २९,५०५ मत ल्याएर निर्वाचित भए।उनले १० हजार ६६ मतभन्दा बढी ल्याए। उनका निकटतम् प्रतिस्पर्धी एमाले–जसपा गठबन्धनका उम्मेदवार एकवाल मियाँले १९,४३९ मत पाए।नेकपा समाजवादीका कार्यकर्ता नै न्यून रहेको तथा उम्मेदवार स्वयंले मत हाल्न नपाउने अवस्था हुँदा पनि १० हजारभन्दा बढी मतान्तर हुनुलाई आफूले जनताको मन जितेको दाबी गर्दै श्रेष्ठले मतको सम्मान गर्नेमा ढुक्क हुन मतदा

बारा–४ बाट किसान श्रेष्ठ निर्वाचित

बारा निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार किसान श्रेष्ठ विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका श्रेष्ठ करिब १० हजार मतान्तरले विजयी भएका हुन् ।२०७४ को निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित श्रेष्ठ यस पटक बारा–४ बाट उम्मेदवार बनेका हुन् । श्रेष्ठले २९ हजार ५०५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार एकवाल मियाँले १९ हजार ४३९ मत प्राप्त गरे ।

बारा-४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित

७ मंसिर, बारा । बारा-४  बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनको उम्मेदवार उनले २९ हजार ५०५ मतसहित  जित हासिल गरेका हुन् । श्रेष्ठले एमाले-जसपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका एकवाल मियालाई करिब १० हजार मतान्तरले पराजित गरे । एकवालले १९ हजार ४३९ मत पाए । […]

मकवानपुर १ (२) मा एमालेका श्रेष्ठ निर्वाचित

हेटौंडाः मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १(२) मा नेकपा (एमाले) का उम्मेदवार एकालाल श्रेष्ठ विजयी भएका छन्। नेपाली कांग्रेसका आनन्दराम पराजुलीलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन्। एमाले मकवानपुरको अध्यक्षसमेत रहेका श्रेष्ठले १४ हजार २२५ मत पाएका छन्। निकटम् प्रतिस्पर्धी पराजुलीले १३ हजार ३५६ मत पाए। ८६९ मतान्तरले श्रेष्ठ विजयी भएका…

मकवानपुरबाट प्रदेशसभामा एमालेका एकालाल श्रेष्ठ निर्वाचित

७ मंसिर, हेटौंडा । मकवानपुर १(२) बाट प्रदेशसभामा नेकपा एमालेका उम्मेद्वार एकालाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले १४ हजार २२५ मत पाएर जितेका हुन् । श्रेष्ठ एमाले मकवानपुरका अध्यक्ष समेत हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार आनन्दराम पराजुलीले १३ हजार ३५४ मत पाए ।

कर्जन्हाको मेयरमा एमालेका पोखरेल र उपमेयरमा जसपाकी लक्ष्मी श्रेष्ठ निर्वाचित

काठमाडौं, ५ जेठ । सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा नेकपा (एमाले) का भोलाप्रसाद पोखरेल विजयी भएका छन् । त्यस्तै, उपमेयरमा भने जनता समाजवादी पार्टी, नेपालकी लक्ष्मी श्रेष्ठ यादव निर्वाचित भएकी छिन् । मेयरमा निर्वाचित पोखरेलले जसपाका उम्मेद्धवार केशबप्रसाद साहलाई पराजित गरेका हुन् । मेयरमा निर्वाचित पोखरेलले ३८३९ मत ल्याए भने साहले ३२२३ मत ल्याए । उता, […]

मकवानपुरका दुई पालिकामा एमाले र एक पालिकामा गठबन्धन निर्वाचित

मकवानपुर : मकवानपुरको तीन वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का देवकृष्ण पुडासैनी र उपाध्यक्ष पदमा उमाकुमारी लामा निर्वाचित भएका छन् भने भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेकै हिदम लामा र उपाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका सञ्जीव श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै, कैलाश गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा…