सिरहा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लिलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । उनी एक हजार एक सय ८२ मतान्तरले विजयी भएका हुन् ।श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरेका छन् । उनका मुख्य प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का विश्वनाथ साहले २६ हजार आठ सय ८२ मत प्राप्त गरेका छन् । यस्तै जनमत पार्टीका उम्मेदवार दिनेशकुमार यादवले ११ हजार एक सय ४६ मत प्राप्त गरेका छन् ।
९ मंसिर, काठमाडौं । सिरहा–३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार दिउँसो सकिएको मतगणना अनुसार श्रेष्ठ २८ हजार ६४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धीे नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत पाए । तेस्रो स्थानमा रहेका जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोवद्र्धनदास […]
८ मंसिर, बारा । बारा क्षेत्र न.३ (क) बाट प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार रबिन्द्र दास श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले गठबन्धनका उम्मेदवार मुकेश साहलाई ८८६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । श्रेष्ठले ८ हजार १९५ मत पाउँदा सत्ता गठबन्धनका उम्मेदवार मुकेश साहले ७ हजार ३०९ मत मात्र ल्याए । यस्तै जसपाका भरत बहादुर खड्काले […]
८ मंसिर, पाल्पा । पाल्पा क्षेत्र नं.१ प्रदेशसभा (१)बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार राजुप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १७ हजार ६४२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत प्राप्त गरे । यस्तै राप्रपाका डुल बहादुर गाहाले ४३१ र नेशनल मंगोलका पूर्ण बहादुर रुचालले […]
हेटौंडाः मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १(२) मा नेकपा (एमाले) का उम्मेदवार एकालाल श्रेष्ठ विजयी भएका छन्।
नेपाली कांग्रेसका आनन्दराम पराजुलीलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन्।
एमाले मकवानपुरको अध्यक्षसमेत रहेका श्रेष्ठले १४ हजार २२५ मत पाएका छन्। निकटम् प्रतिस्पर्धी पराजुलीले १३ हजार ३५६ मत पाए। ८६९ मतान्तरले श्रेष्ठ विजयी भएका…
७ मंसिर, हेटौंडा । मकवानपुर १(२) बाट प्रदेशसभामा नेकपा एमालेका उम्मेद्वार एकालाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले १४ हजार २२५ मत पाएर जितेका हुन् । श्रेष्ठ एमाले मकवानपुरका अध्यक्ष समेत हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार आनन्दराम पराजुलीले १३ हजार ३५४ मत पाए ।
वीरगञ्ज – बारा ४ बाट एकीकृत समाजवादीका किसान श्रेष्ठ निर्वाचित भएका छन्। एमालेका एकवाल मियाँलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन्। किसानले २० हजार २९१ मत ल्याएका छन् भने एमालेका मियाँले १३ हजार ८६३ मत पाएका छन्।
काठमाडौं : बारा क्षेत्र नम्बर ४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचन अधिकृत कृष्णबहादुर राईले श्रेष्ठ निर्वाचित भएको र अन्तिम घोषणा हुन बाँकी रहेको थाहा खबरलाई जानकारी दिए। उनले श्रेष्ठ फराकिलो मतले निर्वाीचत भएको बताए। श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन्।
४ जेठ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान मेयर मदन सुन्दर श्रेष्ठलाई चार हजार ६३ मतान्तरले पराजित गर्दै सुरेन्द्र मेयरमा निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार सुरेन्द्रले १५ हजार ९८ मत पाएका छन् भने मदन सुन्दरले ११ हजार ३५ मत […]
२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका- २ को वडाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनले १३७९ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत पाए । वडा सदस्यमा सबै एमालेका उम्मेदवार निर्वाचित भएका छन् । वडा सदस्यमा पदमकाजी मर्हजन, विमल गुरुङ, पूर्णलक्ष्मी रजक र ईश्वरी परियार निर्वाचित भएका छन् ।