एमसीसी अगाडि बढाउँदा प्रधानमन्त्रीलाई अनुकूल

३१ चैत, काठमाडौं । सत्तारुढ नेकपा एमाले केपी शर्मा ओली पक्षले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदको जारी अधिवेशनबाट अनुमोदन गर्न चाहेको छ । प्रधानमन्त्री ओली र उनी पक्षीय नेताहरु केही दिनयता एमसीसीलाई अगाडि बढाउने माहाेल बनाउन लागिपरेका छन् । प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार सरकारको ‘पोजिसन’ एमसीसी जतिसक्दो छिटो […]

सम्बन्धित सामग्री

'व्याख्यात्मक टिप्पणी' भनेर एमसीसी अनुमोदन गर्नु मूर्ख बनाउने काम हो : लिङ्देन

कञ्चनपुर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केही राजनीतिक दल र नेताहरूले वैदेशिक मामिलालाई हलुका ढंगबाट अघि बढाउँदा मुलुक शक्ति राष्ट्रको रणनीतिक प्रतिस्पर्धात्मक स्थल बनेको बताएका छन् । मंगलबार महेन्द्रनगरमा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले केही राजनीतिक दलका नेताहरूले केटाकेटी व्यवहार देखाउँदा नेपालको विश्वसनीयता कमजोर हुन पुगेको बताए । उनले व्याख्यात्मक टिप्पणी...

गगन थापाले नेताहरुको नामै लिएर भनेः जनतासँग कति झुट बोल्ने ?

काठमाडौं, १५ फागुन । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेताहरुको नामै लिएर एमसीसीबारे जनतासँग झुट बोलेको आरोप लगाएका छन् । एमसीसी अगाडि बढाउँदा १० वटा मन्त्रिमण्डल बनिसकेको उल्लेख गर्दै कतिपय नेताहरुले भ्रम फैलाउन झूट बोलिरहेको आरोप लगाएका हुन् । ‘जनतासँग कति झूट बोल्ने ?’ प्रतिनिधि सभाको बैठकमा एमसीसीबारेको छलफलमा बोल्दै थापाले भने,‘एमसीसी अगाडि बढाउँदा विभिन्न […]

संसदमा टेबल भएको एमसीसी सम्झौताबारे के भन्छन् एमालेका सांसद ?

सरकारले एमसीसी सम्झौता प्रतिनिधिसभामा टेबल गरिसकेको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले संसद सचिवालयमा दर्ता गराएको सम्झौताको थप प्रक्रिया त्यतिबेला अघि बढ्न सकेको थिएन । शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल गराउँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राखेको थियो । एमाले नेतृत्वकै पूर्ववर्ती सरकारले संसद सचिवालयमा दर्ता गराएको सम्झौतालाई वर्तमान सरकारले अघि बढाउँदा एमालेले संसदमा अवरोध गरी यसबारे मौनता साध्नुको औचित्य नरहेको तर्क पनि कति

कार्यव्यवस्था समितिमा सभामुखकाे अडान- एमसीसी मात्रै अघि बढाउँदा राम्राे हुँदैन

सभामुख अग्नि सापकोटाले आजको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता मात्रै टेबल गर्न नहुने अडान लिएका छन् ।

सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बिहीबार बस्दैछ । एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार संसदमा एमसीसी टेबुल नगर्न सहमत भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा मध्याह्न भएको छलफलमा प्रधानमन्त्री देउवा  एमसीसीलाई संसद्मा पेश नगर्न सहमत भएका हुन् । एमसीसी जबरजस्ती अगाडि बढाउँदा सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्री देउवा तत्कालका लागि यसलाई रोक्न सहमत भएका हुन् । त्यसपछि एमसीसीबारे थप छलफल गर्नका लागि भन्दै दिउँसो ३ बजे गठबन्धनक...

संसदमा आज एमसीसी पेश नगर्न देउवा सहमत, भोलि गठबन्धनको बैठक बस्ने

प्रधानमन्त्री शेरबहादुर देउवा आज संसदमा एमसीसी टेबुल नगर्न सहमत भएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग बालुवाटारमा मध्याह्न भएको छलफलमा प्रधानमन्त्री देउवा आज एमसीसीलाई संसद्मा पेश नगर्न सहमत भएका हुन् । प्रधानमन्त्रीको जोडबलमा जबरजस्ती एमसीसी पेश गरे सरकार छाड्ने निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका थिए । एमसीसी जबरजस्ती अगाडि बढाउँदा सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्री देउवा तत्कालका लागि यसलाई रोक्न सहमत भएका हुन् । माओवादी अध्यक्ष प्रचण्डकी स्वकीय सचि...

देउवाजी होसियार ! एमसिसी अगाडि बढाउँदा जनताको भुमरीमा पर्नुहोला : प्रकाण्ड

काठमाडौं : नेत्रविक्रम चन्द समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी सहयाेग परियोजना एमसिसी अगाडि नबढाउन चेतावनी दिएका छन्। एमसिसी सम्झौताविरुद्ध काठमाडौं‌मा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘एमसिसी सम्झौता गर्ने गल्ती गरिसक्नुभएको छ। अब यो अगाडि बढाउने बल नगर्नुहोस्। जनताले दलालहरूलाई छानीछानी फाल्नेछन्। जनताको भूमरिमा नपर्नुहोला।’देउवा नेतृत्वको सरकार आफैमा संकटको भूमरीमा परेको उनको भनाइ छ। एम