विश्व नम्बर एक नोभाक जोकाेविच युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्। क्यालेण्डर ग्राण्डसलाम (वर्षका सबै चार ग्राण्डसलाम) उपाधि जित्ने होडमा रहेका जोकोविचले फाइनल प्रवेशका लागि शुक्रबार ओलम्पिक च्याम्पियन एलेक्सान्डर स्वेरेभसँग प्रतिस्पर्धा गर्ने छन्। इटालीका मातेओ बेरातेनीसँगको खेलमा सुरुमा पछि परेका जोकोविचले पुनरागमन गर्दै जित हाँसिल गरेका हुन् । उनले बेरातेनीलाई ५–७, ६–२, ६–२ ६–३ […]