युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि सर्वियन स्टार नोभाक जोकोभिचले जित्नुभएको छ । सोमबार बिहान भएको फाइनलमा उहाँले रसियन स्टार डेनियर मेदभेदेवलाई ६–३, ७–६ (७–५), ६–३ को साझो सेटमा हराउनुभयो ।
काठमाडौं । वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपन अमेरिकामा सुरू भएको छ । न्युयोर्कमा सुरू भएको यो प्रतियोगितालाई किर्तीमानी खेलाडी सेरेना विलियम्सको अन्तिम प्रतियोगिताको रूपमा हेरिएको छ । आधुनिक टेनिसमा २३ ग्राण्डस्लाम जितेकी सेरेना सर्वाधिक उपाधि जित्ने दोस्रो सफल खेलाडी हुन् । उनीभन्दा बढी अष्ट्रेलियन खेलाडी मार्गरेट कोर्टले २४ ग्राण्डस्लाम उपाधि जितेकी छिन् । […]
अस्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि आइतबार राफायल नाडाल र डानिल मेडभेडेभबीच प्रतिस्पर्धा हुँदैछ । ३५ वर्षका स्पेनिस खेलाडी नाडाल कीर्तिमानी २१ औँ ग्राण्डसलाम उपाधिको होडमा छन् । उनले अहिलेसम्म नोभाक जोकोभिच, रोजर फेडेररले जस्तै २० वटा ग्राण्डसलाम उपाधि जितेका छन् । नाडालले आइतबार दोस्रो बरियताका रुसी खेलाडी मेडभेडेभसँग प्रतिस्पर्धा गर्ने छन् । युएस ओपन टेनिस […]
एजेन्सी, २८ भाद्र । युएस ओपन टेनिस जितेको भए सर्वियाका नोभाक जोकोभिक २१ वटा ग्रान्डस्लाम जितेर किर्तिमान बनाउन सफल हुन्थे । तर, उनलाई आज विहान भएको फाइनलमा रुसका डानिल मेडभेडेभले सोझो सेटमा पराजित गरी रोकिदिए । विश्व नम्बर एक जोकोभिकलाई ६-४, ६-४ र ६-४ को सेटमा मेडभेडेभले पराजित गरे । उत्कृष्ट लयमा रहेका २५ वर्षीय […]
अमेरिकी स्लोअन स्टीफन्सले युएस ओपन टेनिस अन्तर्गत महिला एकल तर्फको उपाधि जितेकी छन् । ८३ औं बरियताकी स्टीफन्सले अमेरिकाकै म्याडिसन किजलाई ६–३ र ६–० ले पराजित गर्दै ग्रान्ड स्लाम उपाधि पहिलो पटक जितेकी हुन्। ६ साताअघि २४ बर्षीय स्टेफिन्स ९ सय ५७ वरीयतामा थिइन्। चोटका कारण ११ महिना कोर्ट बाहिर रहेकी स्टेफिन्स विम्बल्डन ओपनबाट खेलमा…