१० सचिव पद रिक्त हुँदै

हाल ४ सचिव पद रिक्त छन्। प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालय, गण्डकी प्रदेश प्रमुख र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सचिव पद रिक्त रहेको छ। अबको एक डेढ महिनाभित्रै अरू छ जना सचिवले अवकाश लिने भएका छन्।...

सम्बन्धित सामग्री

असारमा तीन सचिव खाली हुँदै, दुई जना भइसके

काठमाडौँ- असार महिनामा नेपाल सरकारका तीन सचिव पद रिक्त हुँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दुई र आगामी असार २० गते एक गरी यो महिना तीन सचिव पद रिक्त हुन लागेको हो । अवकाश हुनै लाग्दा मुख्य सचिवमा नियुक्त भएका डा. बैकुण्ठ अर्याल र गत असार ४ गते सेवा अवधि पुगेका यादवप्रसाद कोइराला गरी दुई सचिव पद खाली छ...