२५ फागुन, काठमाडौं । प्रदेश सचिव संघीय निजामती सेवाबाट नराख्न संसदीय समितिले सुझाएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले संघीय सरकारलाई प्रदेशको सचिव प्रदेश निजामती सेवाकै कर्मचारी हुनुपर्ने सुझाव दिएको हो । समितिले यसअघि सात वटै प्रदेशमा पुगेर अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो । त्यसआधारमा तयार ‘तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन […]