नेपाल सरकारले सामाजिक सद्भाव र सामाजिक वातावरणमा खलल पुर्याउन भूमिका खेलेको भन्ने तर्कको साथमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेअनुसार नेपालमा बन्द भइसकेको छ। टिकटक, चिनियाँ कम्पनीले सञ्चालन गरिराखेको एउटा सामाजिक सञ्जाल हो। यो सञ्जाल यसअघि भारत, अमेरिकामा पनि प्रतिबन्ध लागिसकेको थियो। कतिपयले टिकटकलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई नियन्त्रण मुखी भन्दै सरकार उल्टो बाटोमा […]