काबुल । अफगानिस्तानको तालिबान सरकारले रमाइला तथा सन्देशमूलक भिडियो आदानप्रदान गरिने सामाजिक सञ्जाल टिकटक र अनलाइन खेल पब–जीमा प्रतिबन्ध लगाएको छ । तालिबानका प्रवक्ता इनामुल्लाह सामानगानीले अफगानिस्तानका युवाहरू भ्रमपूर्ण दुनियाँमा रमाउन थालेको भन्दै टिकटक र पब–जीमाथि प्रतिबन्ध लगाउन आदेश दिइएको जानकारी दिएका छन् । यसअघि तालिबानले सार्वजनिक रूपमा गीत सङ्गीत सुन्न, चलचित्र र टेलिभिजन हेर्नमा […]