काठमाडौं । महाशक्ति अमेरिकालाई उछिन्दै चीन विश्वकै धनी देश बनेको छ । संसारका विभिन्न मुलुकको आर्थिक विवरणहरुको अध्ययन गर्ने संस्था म्यानेजमेन्ट कन्सलटेन्ट म्याकिन्जे एन्ड कम्पनीको पछिल्लो एक अध्ययनअनुसार पछिल्लो २० वर्षमा संसारको कूल सम्पत्ति तीन गुणाले बढेको छ । यो सम्पत्ति वृद्धिमा चीनको हिस्सा ३३ प्रतिशत छ अर्थात करिब १६ गुणाले बढी छ । उक्त […]