कञ्चनपुरमा जारी निषेधाज्ञा ७ साउनसम्म थपियो

कञ्चनपुरमा जारी निषेधाज्ञा पुनः थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको हो

सम्बन्धित सामग्री

बर्दियामा थपियो भदौ १० गतेसम्मका लागि निषेधाज्ञा

बर्दिया, साउन २५ । बर्दियामा साउन २५ गतेसम्म जारी निषेधाज्ञा भदौ १० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १० गते सम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासलगायतका पसल बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाइने छ […]

कालीकोटमा जारी निषेधाज्ञा १० दिन थपियो

मान्म । कालीकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौं १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए । उनका अनुसार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन । कोरोना महामारीको दोस्रो लहरसँगै लागू गरिएको निषेधाज्ञा पटकपटक थप गर्दै यही साउन २२ […]

कालिकोटमा १० दिन थपियो निषेधाज्ञा

कालिकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौँ १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए ।उनका अनुसार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन । कोरोना महामारीको दोस्रो लहरसँगै लागू गरिएको निषेधाज्ञा पटकपटक थप गर्दै यही साउन २२ गते राति १२ बजेसम्म कायम रहेको थियो ।

कालीकोटमा १० दिन थपियो निषेधाज्ञा

कालीकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौं १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए। उनका अनुसार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन । कोरोना महामारीको दोस्रो लहरसँगै लागू गरिएको निषेधाज्ञा पटकपटक थप गर्दै यही साउन २२ गते राति १२ बजेसम्म कायम रहेको थियो ।

जारी निषेधाज्ञा एक साता थपियो (निर्णयसहित)

काठमाडौं : उपत्यकाकाे जारी निषेधाज्ञा थप एक साता थपिएको छ। मंगलबार बसेकाे जिल्ला प्रशासन कार्यालय काठमाडौंले,ललितपुर र भक्तपुरका  प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले साउन २१ गतेदेखि २७ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेकाे हो।जारी निषेधाज्ञा २१ गते सकिदै छ। प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस सम्मेलन, गोष्ठी, जुलुस,र्‍याली जस्ता गतिविधि गर्न रोक लगाएको छ। निर्माण सामग्रीकाे ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न पाइने निर्णय भएको छ। अरु निर्णय भने पुरानोला

काठमाडौं उपत्यकामा निषेधाज्ञा थपियो, पुरानै नियमलाई निरन्तरता (निर्णयसहित)

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन थपिएको छ। आइतबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।निषेधाज्ञा भोलि (सोमबार) देखि साउन २० गतेसम्म जारी रहने निर्णय भएकाे छ। जारी निषेधाज्ञा आज आइतबार (आज) सकिँदै छ। तीन वटै जिल्लाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै पुरानै नियमलाई निरन्तरता दिएको छ। थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सब

गोरखामा साउन २४ गतेसम्म थपियो निषेधाज्ञा

गोरखामा जारी निषेधाज्ञा साउन २४ गतेसम्म थपिएको छ । शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले थप १५ दिन निषेधाज्ञा जारी गरेका हुन् । यसअघि साउन ९ गते(शनिबार) राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको थियो ।

चितवनमा साउन १४ सम्म थपियो निषेधाज्ञा

चितवन । चितवनमा जारी निषेधाज्ञा पुनः लम्ब्याइएको छ । आज जिल्ला प्रशासन कार्यालय चितवनले आदेश जारी गरी लामो तथा छोटो दूरीका अत्यावश्यक सवारीसाधन र अत्यावश्यक परीक्षालाई केही खुकुलो गरी यही साउन १४ गते राति १२ बजेसम्म निषेधाज्ञा थपिएको जानकारी दिएको छ । जिल्लामा कोरोनाका सक्रिय संक्रमित कम नभएको र जोखिम कायम...

उपत्यकाको निषेधाज्ञा साउन १० सम्म थपियो, यस्ता छन् नयाँ आदेश

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० सम्म थपिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो। नयाँ निषेध आदेशअनुसार काठमाडौं उपत्यकाका शैक्षिक संस्थाहरु अझै नखुल्ने भएका छन्। जसअनुसार विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलगायतका शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गर्न पाइनेछैन। यस्तै, सबै प्रकारका सभासम्मेलन, सिनेमा […]